2026-06-16 10:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

देउखुरी फेरि २१ हजार पेट्रोलियम पदार्थ भित्रियो

petrolसन्तोषकुमार गुप्ता/ असोज १८, देउखुरी । देउखुरीमा सोमबार २१ हजार लिटर पेट्रोलियम पदार्थ भित्रिएको छ । देउखुरीका ६ विभिन्न पेट्रोल पम्पमा १८ हजार लिटर डिजल र तीन हजार लिटर पेट्रोल भित्रिएको भित्रिएको हो ।

लमहीको श्रीराम पेट्रोल पम्पमा ३ हजार लिटर पेट्रोल, लमहीकै हुहीबा, पाखापानीको पवित्रा, गढवाको पाकिजा, एक्सप्रेस पम्प मौरीघाट र राप्ती फ्यूल कालाकाटेमा ३—३ हजार लिटरका दर पेट्रोलियम पदार्थ भित्रिएको नेपाल पेट्रोलियम डिलर्स एसोसियसनका केन्द्रिय सदस्य लिलाराम खनालले जानकारी दिए । पेट्रोलीयम पादर्थ भित्रिए संगै विहानै देखी पेट्रोलपम्पहरुमा तेल भर्नेहरुको लाईन लागेको छ ।

पाँच सय रुपैयाँको दरले पेट्रोल वितरण गरिएको छ भने डिजल सवारी साधनको क्षमताको आधारमा प्रदान गरिएको छ । भारतले अघोषित नाका वन्दी गरेपछि अहिले चरम ईन्धन अभावको समस्या भोग्नु परेको छ । मानिसले एक लिटर पेट्रोलको लागि घण्टौं लाईन वस्नु परेको सेवाग्राहीहरु गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ