2026-06-17 03:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

बङगुर पालनलाई ब्यबस्थित नगर्दा टोल दुर्गन्धित

दिपक बोहरा/ असोज २४, तुलसीपुर । बङगुर पालनलाई ब्यबस्थीत नगर्दा तुलसीपुर ५ शिर्जनशिल टोल लामो समय देखी दुर्गन्धित बन्दै आएको छ । टोलमा पालेका बङगरलाई छाडा रुपमा छोड्ने र अब्यबस्थित तरिकाले टोल भित्रै बङ्गुर काटदा टोल नै दुर्गन्धित हुदै आएको हो । टोल दुर्गन्धित हुदा त्यस क्षेत्रका बासिन्दाले राम्रो सँग खाना खान नसकेको र हिडडुल गर्दा नाक छपक्कै थुनेर हिड्नुपर्ने बाध्यता रहेको गुनासो गरेका छन । खाना खाने बेला नजिकैको गन्धले गर्दा खाना नै नसकिने अबस्था आएको स्थानिय टिआर आचार्यले बताउनुभयो । टोल बासीहरुले आफनै घरभित्र बस्न नसकिने अबस्थामा भएको भन्दै यस्लाई ब्यबस्थित गर्नु सरोकार निकयसंग माग गरेका छन ।

फोहर ब्यबस्थापन गर्न नगरपालिकालाई पटक पटक ध्यानआर्कषण गराउदा पनि नगरपालिकाले कुनै सुन्वाई नगरेको दुखेसो स्थानियले पाखेका छन । नगरपालिकामा फोहर ब्यबस्थापन गरिदिन माग गर्न जाँदा नगरपालिकाका कर्मचारीले नसुनेको जस्तो गरेको स्थानियले बताएका छन । त्यस क्षेत्रमा स्थानियले बङगुर पालने र काट्ने कार्यलाई ब्यबस्थित गर्नु पर्ने नियम बनाएपनि बङगुर पालकले कार्यान्वायन नगरेको पनि स्थानियले जानकारी दिएका छन ।।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ