Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

नुवाकोटमा अपांग महिलालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

By kit 2 मिनेट पढाइ

<p>कात्तिक २६, नुवाकोट | नुवाकोटमा शारीरिक रुपमा अशक्त रहेकी एक महिलालाई बलात्कार गरेको आरोपम एक युवक पक्राउ परेका छन् । नुवाकोटको पन्चकन्या गाउँपालिका -२ मा कार्तिक १२ गते सोमबार घरमा कोही नभएको बेला २७ वर्षीया अपांग महिलालाई जबरजस्ती करणी गरेको आरोपमा स्थानीय ४० वर्षीय नवराज पण्डितलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।&nbsp;<br></p><p>घटनाको नौ दिनपछि प्रहरीमा परेको जाहेरीले नवराज पण्डितलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । आमा घाँस काट्न गएका मौका छोपी&nbsp; पण्डितले अपांग महिलालाई बलात्कार गरेको प्रहरीको भनाई छ।&nbsp;</p>