ताराबहादुर महत
दोलखा । तामाकोशी नदीमा बगेर "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत
दोलखा । तामाकोशी नदीमा बगेर "/>
2026-09-19 12:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

बेपत्ता भएको २२ दिनपछि शव भेटियो

ताराबहादुर महत
दोलखा । तामाकोशी नदीमा बगेर बेपत्ता भएका एक पुरुषको शव आईतबार दोलखा प्रहरीले फेला पारेको छ ।


नेपाली सेनामा कार्यरत दोलखाको बैत्यश्वर गाउँपालिका वडा नम्बर ८ क्षेत्रपाका ३२ वर्षीय रत्नबहादुर श्रेष्ठको शव मेलुङ्ग गाउँपालिका वडा नम्बर १ पवटीस्थित तामाकोशी किनारमा फेला परेको दोलखाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक बासुदेव पाठकले जानकारी दिनुभयो । श्रेष्ठको शव पोष्टमार्टम पश्चात्त परिवारलाई जिम्मा लगाईएको प्रहरी प्रमुख पाठकको भनाई छ ।

श्रेष्ठ गत कार्तिक ३ गते तामाकोशी नदी तर्ने क्रममा नदीले बगाएर बेपत्ता भएका थिए ।

साभार ः जनता समाचार डटकम

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई