By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    4 weeks ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    4 weeks ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
    श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    राष्ट्रियसभाको अर्को बैठक आगामी साउन १५ गते बस्ने
    4 hours ago
    उपसभामुख रुवी कुमारी ठाकुर चीन प्रस्थान
    5 hours ago
    नर्सिङ होम र बोर्डिङ स्कुलहरू बन्द गरिए यसको परिणाम भयावह हुनेछ: महन्थ ठाकुर
    5 hours ago
    प्रतिनिधिसभाको बैठक बस्दै
    11 hours ago
    मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    बुधबार १४ अंकले बढ्यो नेप्से
    7 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    11 hours ago
    सेयर बजारमा झिनो अंकको सुधार
    1 day ago
    मंगलबार सुनचाँदीको मूल्य घट्यो
    1 day ago
    नेप्से परिसूचक ३०.६० अंकले घट्यो
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
Reading: लालमटियामा नमुना बाल क्लब गठन
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > प्रदेश समाचार > लुम्बिनी प्रदेश > दाङ्ग - DNG > लालमटियामा नमुना बाल क्लब गठन
दाङ्ग - DNGसमाज

लालमटियामा नमुना बाल क्लब गठन

साझासवाल
Last updated: November 18, 2015 7:59 am
साझासवाल
2 Min Read
Share

सन्तोषकुमार गुप्ता, मंसिर २, भालुवाङ्ग । देउखुरीको लालमटिया ८ नयाँबस्ती मसुरियामा बुधबार भएको बालबालिकाहरुको भेलाले नमुना बाल क्लब गठन गरेको छ ।

club
बाल अधिकारकर्मी बिरेन्द्र घतीृमगरको अध्यक्षतामा भएको भेलाले पेमा बुढामगरको अध्यक्षतामा १५ सदस्यीय नमुना बाल क्लब गठन गरेको हो । नवगठित बाल क्लबको उपाध्यक्षमा सोमप्रकाश चौधरी, सचिवमा मनसिर रानामगर, सह—सचिवमा दिपेश घर्तीमगर र कोषाध्यक्षमा समझना पुनमगर रहेका छन् ।

त्यसैगरी नव गठित क्लवका सदस्यहरुमा मनि रानामगर, उराज पुनमगर, पार्वती चौधरी, शुशिला थापा, सिता घर्तीमगर, सन्तोष सुनार, सुनिल चौधरी, टेकबीर घर्तीमगर, सरिता चौधरी र उर्मिला चौधरी रहेका छन् । त्यसैगरी भेलाले क्लबको सल्लाहकारमा प्रेम बुढामगर, निमबुढामगर, दिपेन्द्र चौधरी, दलबहादुर घर्तीमगर र बिरेन्द्र घर्तीमगरलाई चयन गरेको छ ।

सोही ठाउँका बालबालिकाहरुले यस बर्षको तिहारमा देउसी भैलोबाट ३३ हजार १ सय ४२ रुपैयाँ संकलन गरेपछि संकलित रकम गाउँमै समाजिक काम गर्न बालबालिकाहरुले बाल क्लब गठन गरेको नवगठित नमुना बाल क्लबका अध्यक्ष पेमा बुढामगरले जानकारी दिए । क्लब मार्फंत नै अब समाजिक काम गर्ने उनीहरुको भनाई छ ।

भैलोबाट संकलित रकम गाउँमा सडकबत्ती जडान गर्ने अध्यक्ष बुढामगरले बताए । क्लबले बालबालिकाहरुलाई संगठित गरी उनीहरुलाई समाजिक रुपमा नेतृत्व तथा व्यक्तित्व विकास गराई बाल अधिकारका लागि जनचेतना जगाउने, बालबिबाह न्यूनिकरणका लागि कार्यक्रमहरु सञ्चालन र मासिक बाल बचत जस्ता महत्वपूर्ण काम गर्ने क्लबले जनाएको छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article लालमटियामा नमुना बाल क्लब गठन
Next Article तिन महिना देखि प्रअ बिहिन् विद्यालय
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMदाङ्ग - DNGपत्रपत्रिकाबाट

दाङ र सल्यानका तीनवटा खोलामा नौ करोडका पुल बन्ने

57 years ago
नुवाकोट - NWKसमाज

नुवाकोट आन्दोलनले उग्र रुप लिँदै, तरकारी बोक्ने गाडीसमेत चल्न सकेनन्

57 years ago

लालमटिया गाविसका ९ वटै वडामा योजना छनोट भेला गरिने

57 years ago
काठमाडौँ - KTMकैलाली - KLLमुख्य समाचारसमाज

धनगढीमा ट्यांकरको ठक्करबाट घाइते युवतीको मृत्यु

1 year ago

Sport News

  • About Us
  • Blog
  • Blog
  • Buzzstream Home
  • Contact
  • Contact
  • Contact Us
  • CV MAKER
  • Election-2082
  • Elementor Page #277718
  • Focus Home
  • History
  • Home Sport
  • Join Us
  • Login
  • Login
  • Member Login
  • MorningNews Home
  • My Feed
  • My Interests
  • My Saves
  • Read History
  • Read History
  • Recent News
  • Register
  • Register
  • Sample Page
  • Team
  • Thank You
  • Unicode
  • तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
  • दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
  • भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
  • श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

  • About Us
  • Blog
  • Blog
  • Buzzstream Home
  • Contact
  • Contact
  • Contact Us
  • CV MAKER
  • Election-2082
  • Elementor Page #277718
  • Focus Home
  • History
  • Home Sport
  • Join Us
  • Login
  • Login
  • Member Login
  • MorningNews Home
  • My Feed
  • My Interests
  • My Saves
  • Read History
  • Read History
  • Recent News
  • Register
  • Register
  • Sample Page
  • Team
  • Thank You
  • Unicode
  • तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
  • दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
  • भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
  • श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?