2026-06-28 07:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

कत्रिपुरमा मिडिया सेन्टर गठन

सन्तोषकुमार गुप्ता । मंसिर ५, दाङ । त्रिपुर नगरपालिकामा क्रियाशिल पत्रकार तथा संचारकर्मीको शनिबार नारायणपुरमा भएको भेलाले बिष्णुकुमार देवकोटाको अध्यक्षतामा त्रिपुर मिडिया सेन्टर गठन गरेको छ ।

क्रियाशील जेष्ठ पत्रकार डीके सागरको अध्यक्षतामा भएको भेलाले एकिकृत त्रिपुरको अबधारणलाई जनस्तरसम्म पु¥याउन र समग्र त्रिपुरको बिकासलाई सहयोग पुगाउने उद्धेश्यले मिडिया सेन्टर गठन गरिको हो । नव गठित मिडिया सेन्टरको उपाध्यक्षमा डिके सागर, सचिबमा बामदेव देवकोटा, कोषाध्यक्षमा बालिका लम्साल र सहसचिबमा सागर खनाल रहेका छन् । त्यसैगरी सेन्टरको सदस्यहरुमा भोला बुढाथोकी, अमर क्षितिज भण्डारी, आरके शितल, सर्मिला डाँगी, मिसन सुनार, सुनिता गौतम र सुनिल बिक रहेका छन् ।

भेलाले सेन्टरको सल्लाहकारमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अजयदिप शर्मा, शिक्षक तथा साहित्यकार पदमप्रसाद शर्मा र नारायणपुर उद्योग बाणिज्य संघ नारायणपुरका अध्यक्ष गोपालप्रसाद लम्साललाई चयन गरेको छ । यसैबीच नव गठित त्रिपुर मिडिया सेन्टरको पहिलो कार्यसमितिको बैठकले समग्र त्रिपुरको सवालहरु र संभावना तथा चुनौतीहरुको बिषयमा यही मंसिर १२ गते नारायणपुरमा बृहत् अन्र्तर्किया कार्यक्रम गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी