2026-06-28 07:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

करम्दी सामुदायिक वनको पहिलो बैठक सम्पन्न

सन्तोषकुमार गुप्ता, मंसिर ९, भालुवाङ्ग । देउखुरीको लालमटिया स्थीत करम्दी सामुदायिक वन उपभोक्रा समुह बराखुट्टीको निर्वाचित कार्यसमितीको पहिलो बैठक बुधबार सम्पन्न भएको छ ।

समूहका नवनिर्वार्चित अध्यक्ष मनबहादुर पुनको अध्यक्षतामा भएको बैठकले विभिन्न समितीहर गठन तथा सल्लाहकारहरु चयन गरेको छ । जस अनुसार समुहको सल्लाहकार केशरबहादुर रोका, टकेश्वर बेल्बासे, हिरे, बुढा, भोजबहादुर पुन, दुखराम सार्की, कृष्णबहादुर गिरी र ओमप्रकाश विकलाई चयन गरेको छ । त्यस्तै बेठकले गिरबहादुर पौडेललेको संयोजकत्वमा ५ सदस्यीय लेखा समिती चयन गरेको छ ।

जसको सदस्यहरुमा चन्द्रबहादु गुरुङ्ग, ठाकुरप्रसाद भुसाल, मिना श्रेष्ठ र गिरीराज आचार्यलाई चयन गरेको छ । साथै बेठकले पूर्णबहादुर गाहाको संयोजकत्वमा ५ संयोजकत्वमा ५ सदस्यीय अनुगमन समिती चयन गरेको छ । जसको सदस्यहरुमा तानबहादुर थापा, थमा गैरे, सिता आचार्य र रामबहादुर भण्डारी रहेका छन् । बैठकले निमलाल जैसीको संयोजकत्वमा ३ सदस्यीय समान खरिद बिक्री समेत गठन गरेको छ । जसको सदस्यहरुमा बेगम आचार्य र झमा भण्डारी रहेका छन् ।

साथै बैठकले सौभाद्रपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न सहयोग पु¥याउने, निर्वाचन समिती, सुरक्षाकर्मी, पत्रकार, उपभोक्ता, उम्मेद्धार तथा सम्पूर्ण वनप्रमीलाई धन्यवाद ज्ञापन समेत गरेको छ । बैठकमा उपाध्यक्ष तुलसा विक, सचिव शुशिला सारु, कोषाध्यक्षमा शोभा पुनमगर, सदस्यहरु टिकीसरा रानामगर, निमलाल जैसी, सरस्वती विक, निमबहादुर पुन, च्याउकली कुमाल, कुलबहादुर कुमाल र दिनेश परियारले आ—आफ्नो धारणा राखेका थिए । बैठकको सहर्जीकरण समूहका कार्यालय सचिव तिलक अधिकारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी