८ बैशाख २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

लालमटिया अखिल छैठौँ भेला सम्पन्न, अखिल छैठौँ, युवक संघ र रक्तिमको ईकाई समिती गठन

२६ मंसिर २०७२, शनिबार १२:३६

सन्तोषकुमार गुप्ता/ मंसिर २६, भालुवाङ्ग । राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन छैठौँको लालमटिया गाविस स्तरिय भेला शनिबार लालमटियाको मसुरियामा सम्पन्न भएको छ ।

अखिल छैठौँ जिल्ला कार्य समिती दाङ्गको आयोजनामा भएको भेलामा बोल्ने बक्ताहरुले भारतले गरेको अघोषित नाकाबन्दीले विद्यार्थीले पढ्न पाउनु पर्ने अधिकारबाट बञ्जित हुनु परेको भन्दै नाकाबन्दी बिरुद्ध सम्पूर्ण देशभक्त विद्यार्थी आफ्नो अधिकारका लागि आन्दोलन गर्नुको विकल्प नरहेको बताएका छन् । अखिल छैठौँका जिल्ला सदस्य हरिनारायण चौधरीको अध्यक्षता एवम् अखिल छैठौँका पूर्व केन्द्रिय सचिव तथा राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव गणेश आचार्यको प्रमुख आतिथ्यमा भएको भेलामा अखिल नेपाल किसान संघका केन्द्रिय सदस्य प्रेमनारायण आचार्य, अखिल नेपाल बुद्धिजिवी संघका केन्द्रिय सदस्य तथा राष्ट्रिय जनमोर्चाका क्षेत्रिय अध्यक्ष केशवराज खनाल, अखिल नेपाल शिक्षक संघका जिल्ला सदस्य रामकृष्ण आचार्य, संघकै लालमटिया ईकाइृ अध्यक्ष माधव बेल्बासे, अखिल छैठौँका जिल्ला सचिव राजेन्द्र चौधरी र पैगतिशिल पत्रकार संघका जिल्ला सह—सचिव सन्तोषकुमार गुप्ता लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिऐ ।

भेलाले अखिल छैठौँ, अखिल नेपाल युवक संघ र रक्तिम सांस्कृतिक अभियानको लालमटिया ईकाई समिती समेत गठन गरेको छ । अखिल छैठौँ जिल्ला सल्लाहकार दिपक केसीको स्वागत मन्तव्यबाट शुरु भएको भेलाको सहर्जीकरण अखिल छैठौँ जिल्ला कोषाध्यक्ष धुब्र बेलबासेले गरेका थिऐ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चीनको स्मार्ट ब्याट्री विकासः अब विद्युतीय गाडी बढी दिगो र भरपर्दो हुने पहिलो १०० दिनमा ट्रम्प : युक्रेनलाई एक्ल्याउने र रुसलाई प्रोत्साहित गर्ने पत्रकारिता ऐनाजस्तै सत्यतथ्य देखाउने माध्यम हो: पूर्वराष्ट्रपति डा यादव शिक्षकहरूले आन्दोलन चर्काउँदै लगेपछि शिक्षामन्त्री भट्टराईले राजीनामा दिइन् सप्तकोसी नदीमा नुहाउने क्रममा डुबेर दुईजना बेपत्ता नेवाः राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्षमा स्थापित कालीकोटमा ट्र्याक्टर दुर्घटना : चालकसहित चार जनाको मृत्यु उद्योगमा कोभिडको असर कायमै मादी नदी लिफ्ट खानेपानी योजना अधुरै गण्डकी प्रदेश : दुई विधेयक प्रमाणीकरण भालुको आक्रमणबाट महिला घाइते मुख्यमन्त्री कँडेलद्वारा निर्माण व्यवसायीसँग छलफल अविलम्ब वार्तामा बसेर विद्यालयमा फर्कन शिक्षकहरूलाई प्रधानमन्त्रीको आग्रह शिक्षकले उठाएका माग समाधानमा सरकार गम्भीर छ : ऊर्जामन्त्री खड्का रूपन्देहीको दानव नदीमा डुबेर तीन बालक बेपत्ता यथाशीघ्र सङ्घीय निजामती ऐन ल्याउन माग नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट दुर्गा प्रसाईंको खातामा शंकास्पद कारोबार, सीआईबीले थाल्यो अनुसन्धान प्रधानमन्त्रीले शिक्षकलाई वार्तामार्फत सहमति गरेर आन्दोलन समाप्त गर्न अनुरोध गरे रूपन्देहीको दानव नदीमा तीन बालक बेपत्ता