२०८२, ४ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

देउखुरीको लमहीमा जोडी सम्मेलन

२०७२, २७ मंसिर आईतवार ०८:१५

सन्तोषकुमार गुप्ता । मङ्सिर २७, भालुवाङ् । देउखुरीको लमहीमा झण्डै ३ सय जोडीको सम्मेलन भएको छ । शान्ति, एकता र मेलमिलाका लागी जोडी सम्मेलन गरिएको हो । विश्व शान्ति महासंघले जोडी सम्मेलनको आयोजना गरेको थियो ।

शान्ति, एकता र मेलमिलापकालागी पारिवारीक सम्मेलन गरेर विश्व शान्तिको आधार तयार पारिएको विश्व शान्ति महासंघका अशोक कुमार चौधरीले बताउनुभयो । असल परिवार भयो भने त्यसले देशलाईनै सम्वृद्ध वनाउन सक्ने उद्देश्य राखेर कार्यक्रम गरिएको छ । यसअघि यस्तै पारिवारीक जोडी सम्मेलन दाङको सौडीयार, मानपुरमा सम्पन्न भैसकेको छ । घरमा श्रीमान श्रीमतीको विचमा हुने सामान्य विवादले पनि सन्ततीमा नराम्रो असर पर्दै गैरहेको हुन्छ । तर, यस तर्फ कसैको ध्यान नजादा गम्भिर असर परीरहेको तर्फ ध्यानाकर्षण गराइएको छ ।

विश्व शान्ति महासंघका जिल्ला संयोजक कुस्मिन चौधरीको अध्यक्षता एवम् ईलाका प्रसासन कार्यालय लमहीका निमित्त प्रमख पुष्पराज गिरीको प्रमुखआतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने