2026-09-19 05:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा एकको हत्या, अर्को शब फेला

सन्तोषकुमार गुप्ता/मङ्सिर २८, दाङ् । दाङको तुलसीपुरमा आईबार एक जना व्यक्तिको हत्या भएको छ भने रामपुर गाविसमा थप अर्का एक जना पुरुष नालीमा मृत अवस्थामा फेला परेका छन् ।

तुलसीपुर नगरपालिका वडा नं.–१८ क्वाङ्गी निवासी २५ वर्षे जलुस चौधरीको गए राति हत्या भएको हो । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी कृष्ण प्रसाइले चौधरीको धारिलो हतियार प्रयोग गरि हत्या भएको जानकारी दिनु भयो ।

शनिवार मध्य रातमा तुलसीपुर –१८ क्वाङ्गी निवासी चौधरी काम गरेर फर्कदै गरेको अवस्थामा अज्ञात समुह वा व्यक्तिले उनको हत्या गरेको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।

चौधरीको घर देखि चार सय मिटरको दुरीमा सव फेला परेको थियो । प्रहरीले घटनावारे अनुसन्धान भइरहेको जानकारी दिएको छ । हत्या गरिएका चौधरीको सव पोष्ट मार्टमका लागि राप्ती अंचल अस्पताल तुलसीपुरमा राखिएको छ ।

उता दाङ रामपुर गाविसमा अर्का एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता धनवहादुर कठायतका अनुसार अन्दाजी ३४ वर्षको जस्तो देखिने एक जना पुरुषको सव नालीमा फेला परेको छ ।

तर यो खवर तयार पार्दा सम्म मृतकको पहिचान खुल्न सकेको छैन । प्रहरी अहिले घटना स्थल पुगेर मुचुल्का तयार पार्दै गरेकोले त्यो हत्या हो कि होइन भन्ने अनुसन्धान पछि मात्रै खुल्ने प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई