2026-06-28 07:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

ऐरावती बहुमुखी क्याम्पसमा स्वागत कार्यक्रम

ओमप्रकाश गुप्ता/पुस ७, सिसहनियाँ । ऐरावती आर्दश बहुमुखी क्याम्पस लालमटियामा अध्ययनरत बिएड र विविएस दोस्रो र तेस्रो वर्षका विद्यार्थीहरुले आइतवार एक कार्यक्रमको आयोजना गरि विविएस पहिलो वर्षका विद्यार्थीहरुलाई स्वागत गरेका छन् ।

विद्यार्थी परिचालन समितिका अध्यक्ष अशोक बेल्बासेको अध्यक्षता एवम् क्याम्पस सञ्चालन समितिका अध्यक्ष सुर्यप्रकाश शर्माको प्रमुख आतिथ्यतामा भएको स्वागत कार्यक्रममा दोस्रो र तेस्रो वर्षका विद्यार्थीहरुले पहिलो वर्षका विद्यार्थीहरुलाई फुलमाला र टिका लगाई स्वागत गरेका हुन् ।

विद्यार्थी पवित्रा चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा क्याम्पस प्रमुख विष्णुप्रसाद भुषाल, क्याम्पस सञ्चालन समितिका उपाध्यक्ष युवराज न्यौपाने, कोषाध्यक्ष केशवराज खनाल, लालमटिया गाविस सचिव दामोदर पोख्रेल, क्याम्पसका शिक्षा संकाय संयोजक रामकृष्ण पौडेल, पत्रकारहरु ओमप्रकाश गुप्ता, विदुर एम.सी, सन्तोषकुमार गुप्ता, कमल गिरी र विद्यार्थी धुव्र बेल्वासे लगायतका वक्ताले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो साथै कार्यक्रममा विभिन्न नृत्यहरु समेत प्रस्तुत गरिएको थियो भने कार्यक्रमको सञ्चालन विद्यार्थी मिना भट्टाईले गर्नु भएको पत्रकार ओमप्रकाश गुप्ताले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी