८ बैशाख २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

जेसीजको राष्ट्रिय अध्यक्षमा दाङका आचार्यको उम्मेद्वारी घोषणा

७ पुष २०७२, मंगलवार ०२:४२

jesisसन्तोषकुमार गुप्ता/पुस ७, दाङ । नेपाल जेसीज २०१६ को राष्ट्रिय अध्यक्ष पदमा दाङका निशान्त आचार्यले उम्मेद्वारी घोषणा गर्नुभएको छ । आगामी पुस १०, ११ र १२ गते महेन्द्रनगरमा हुने ४२ औं अधिवेसनमा घोराही निवासी आचार्यले उम्मेद्वारी घोषणा गर्नुभएको हो ।

परिवर्तनका लागि एकता’ भन्ने नारा लिएर मध्य तथा सुदूर पश्चिमको नेतृत्व गदै अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेको आचार्यले जानकारी दिनुभयो । यसअघि आचार्यले जेसीजको कार्यकारी उपाध्यक्ष, महासचिव पदको जिम्मेवारी सम्हाली सक्नुभएको छ ।

उहाँले आइतबार त्रिभुवन नगर जेसीजका पूर्व अध्यक्षहरुसँग पनि उम्मेद्वारीका सन्दर्भमा छलफल गर्नुभएको छ । देशभरका ६४ शाखाका २ हजार ५५ जना मतदाता रहेका छन् ।

जसमध्ये दाङबाट ४ वटा शाखा रहेका छन् । कार्यक्रमको सहजीकरण त्रिभुवन नगर जेसीज वर्ष २०१५ का अध्यक्ष बिमल श्रेष्ठले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चीनको स्मार्ट ब्याट्री विकासः अब विद्युतीय गाडी बढी दिगो र भरपर्दो हुने पहिलो १०० दिनमा ट्रम्प : युक्रेनलाई एक्ल्याउने र रुसलाई प्रोत्साहित गर्ने पत्रकारिता ऐनाजस्तै सत्यतथ्य देखाउने माध्यम हो: पूर्वराष्ट्रपति डा यादव शिक्षकहरूले आन्दोलन चर्काउँदै लगेपछि शिक्षामन्त्री भट्टराईले राजीनामा दिइन् सप्तकोसी नदीमा नुहाउने क्रममा डुबेर दुईजना बेपत्ता नेवाः राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्षमा स्थापित कालीकोटमा ट्र्याक्टर दुर्घटना : चालकसहित चार जनाको मृत्यु उद्योगमा कोभिडको असर कायमै मादी नदी लिफ्ट खानेपानी योजना अधुरै गण्डकी प्रदेश : दुई विधेयक प्रमाणीकरण भालुको आक्रमणबाट महिला घाइते मुख्यमन्त्री कँडेलद्वारा निर्माण व्यवसायीसँग छलफल अविलम्ब वार्तामा बसेर विद्यालयमा फर्कन शिक्षकहरूलाई प्रधानमन्त्रीको आग्रह शिक्षकले उठाएका माग समाधानमा सरकार गम्भीर छ : ऊर्जामन्त्री खड्का रूपन्देहीको दानव नदीमा डुबेर तीन बालक बेपत्ता यथाशीघ्र सङ्घीय निजामती ऐन ल्याउन माग नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट दुर्गा प्रसाईंको खातामा शंकास्पद कारोबार, सीआईबीले थाल्यो अनुसन्धान प्रधानमन्त्रीले शिक्षकलाई वार्तामार्फत सहमति गरेर आन्दोलन समाप्त गर्न अनुरोध गरे रूपन्देहीको दानव नदीमा तीन बालक बेपत्ता