2026-09-19 06:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

थरुहट आन्दोलनको माग सम्वोधन राजनैतिक संवाद भैरहेको छ: चौधरी

सन्तोषकुमार गुप्ता/पुस ७, दाङ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सांसद योगेन्द्र चौधरीले थरुहट—थारुवान आन्दोलनले उठाएका माग सम्वोधनका विषयमा राजनैतिक दलहरुका विचमा संवाद भैरहेको वताउनु भएको छ ।

दाङको लमहीमा सोमबार भएको मेची महाकाली जनजागरण अभियान वारेमा गरिएको छलफलमा चौधरीले आन्दोलनले उठाएका माग सम्वोधनका वारेमा सहज वातावरण वनाउन दलहरुका विचमा छलफल भैरहेपनि सहमतीको वातावरण अझै नवनेको वताउनु भएको हो ।

थरुहट—थारुवान संयुक्त संघर्ष समितिले आयोजना गरेको जनजागरण अभियान कार्यक्रममा सांसद योगेन्द्र चौधरी, रुकमीणा चौधरीको सहभागीता थियो । सांसद रुकमीणा चौधरीले थरुहट आन्दोलनलाई अघि वढाउन थारु सांसद तथा नेताहरुको विचमा एकता आवश्यक रहेको वताउनु भयो ।

थारु कल्याण कारिणी सभा क्षेत्र नं. १ का अध्यक्ष चेतराम चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा थारु कल्याण कारिणी सभाका पूर्व महामन्त्रि अमृत खाँ, थारु विद्यार्थी समाजका केन्द्रिय अध्यक्ष रमेश चौधरी लगाएतको सहभागीता थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई