2026-10-15 04:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

‘बागीना साँझ २०७५’ सञ्चालन गरिँदै

मङ्सिर २६, सुर्खेत । विगत २ दशक देखि सुर्खेत सहित कर्णाली प्रदेशको कला संस्कृतिको संरक्षण गर्दै आएको बागीना समुह सुर्खेतले यहि मंसिर २७ गते बागीना सांझ कार्यक्रमको आयोजना गर्ने भएको छ । मंगलबार विरेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजनामार्फत एक दिने बागीना सांझ कार्यक्रम गरिन लागिएको हो ।

पछिल्लो समय सुर्खेतमा सांगीतिक माहोल सुनसान हुदै गएको भन्दै बागीनाले सांस्कृतिक जागरण ल्याउने उदेश्यले कार्यक्रम गर्न लागेको बागीना समुहका अध्यक्ष गोबिन्द कोईरालाले जानकारी दिए  । २७ गते बेलुकी ५ बजेदेखी साढे २ घण्टासम्म सञ्चालन हुने कार्यक्रममा बागीनाको प्राङ्गणमा खुल्ला रुपले प्रस्तुति हुने बागीना समुहका संयोजनक नन्दा बस्यालले जानकारी दिइन् । 

कर्णाली प्रदेशकमा मुख्यमन्त्री, मन्त्री, सांसद लगायत अन्य बिशिष्ट व्यक्तिहरु उपस्थित हुने कार्यक्रममा यस क्षेत्रका विभिन्न भेषभुषा जातजापतका पहिचान झल्कने मौलीक नृत्य प्रर्दशन गरिने संयोजक बस्यालले बताइन् । कार्यक्रममा सुर्खेत बाट राष्ट्रिय स्तरसम्म परिचित कलाकारहरु गायीका टिका पुन, शिव संगित, मोडल दिपाशा बिसी हास्यकलाकार संध्या बुढा काउली बुढी लगायतको प्रस्तुती रहने संयोजक बस्यालले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव