By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    4 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली
    8 hours ago
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    8 hours ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    13 hours ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    1 day ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    13 hours ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    3 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    3 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: ४१ बर्ष सम्म एउटै विद्यालयमा शिक्षक, प्रधानध्यापक हुँदै प्राचार्य सम्म
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > लुम्बिनी प्रदेश > दाङ्ग - DNG > ४१ बर्ष सम्म एउटै विद्यालयमा शिक्षक, प्रधानध्यापक हुँदै प्राचार्य सम्म
दाङ्ग - DNGसमाज

४१ बर्ष सम्म एउटै विद्यालयमा शिक्षक, प्रधानध्यापक हुँदै प्राचार्य सम्म

साझासवाल
Last updated: February 28, 2016 3:39 am
साझासवाल
4 Min Read
Share

bidaiसन्तोषकुमार गुप्ता/सुजाता थापा/ फागुन १६, प्यूठान । प्यूठानको सरस्वती उच्च माध्यमिक विद्यालय बाङ्गेसालमा बिगत ४१ बर्ष सम्म अध्यापनरत प्राचार्य द्रोण अधिकारीलाई शुक्रबार विद्यालयमै एक कार्यक्रमको आयोजना गरी बिदाई गरिएको छ ।

वि.सं. २०३१ सालमा विधिवत रुपमा तत्कालिन सरस्वती निमाविमा शिक्षण पेसा आरम्भ गरेका अधिकारीले २०३२ सालमा सोही विद्यालयको प्रधानध्यापक भएका थिए । उनलाई २०३५ सालमा प्यूठान जिल्लाबाट छनोट गरी २०३७ सालमा डिप्लोमा पढ्न काठमाडौँ पढाईएको थियो ।

दुई बर्ष सम्म पढाई पुरा गरी प्यूठान फर्के अधिकारीलाई २०३७ सालमा तत्कालिन अम्मर मावि खैरा प्यूठानमा अध्यापनका लागि पठाईएको थियो । २०३९ सालमा सरस्वती निमाविको स्तर बृद्धि भई मावि भए पछि पुन अधिकारीलाई २०४० सालमा सरुवा भई सरस्वती माविमा आए उता उनी सोही विद्यालयमा निरन्तर रुपमा अध्यापन गराउँदै आएका थिए ।

सोही साल देखि २०६८ साल सम्म अधिकारी सह प्रधानध्यापक हुदै २०६५ सालमा विद्यालयको स्तर बृद्धि भए पछि अधिकारी उच्च माविको सह—प्राचार्य भएर प्रसासनिक र अध्यापन कार्य गदै आएको विद्यालयले जनाएको छ । २०६५ सालमा तत्कालिन प्राचार्य बासुदेव नकर्मीले अनिवार्य अवकास पाए पछि सह—प्राचार्य रहेका अधिकारी सोही साल मंसिर २९ गते देखि विधिवत रुपमा प्राचार्यको जिम्मेवारी सम्हाल्दै आएका थिए । निरन्तर ५ बर्ष सम्म प्राचार्यको जिम्मेवारी समाहालेका अधिकारीले २०७२ पुस ३० गते अनिवार्य शैक्षिक अवकास लिए पछि उनलाई बिदाई गरिएको हो ।

अधिकारी प्राचार्य हुँदा उनको कार्यकालमा जिल्ला शिक्षा कार्यालय प्यूठानको अनुदानमा जिल्ला कै नमुना विज्ञान प्रयोग सञ्चालन तथा स्तर बृद्धि, अनिवार्य कम्प्युटर शिक्षा तथा इलेक्ट्रोक्स प्रयोगशालाको स्थापना, सुविधा सम्पन्न पुस्तकालय सञ्चालन तथा स्तर बृद्धि, बाङ्गेसाल गाविसमै क्याम्पस सञ्चालनका लागि शैक्षिक सहयोगार्थ सप्ताह ज्ञान महायज्ञ सञ्चालन, क्याम्पस सञ्चालनका लागि जग्गाको व्यवस्थापन, विद्यालयको चारै तिर पर्खाल निर्माण तथा मर्मत, खानेपानी टंङ्की निर्माण तथा सञ्चालन, नयाँ भवन निमार्ण तथा पुरा भौतिक पूर्वधार मर्मत गरिएको विद्यालयले जनाएको छ ।

त्यस्तै सरस्वती मन्दिर निर्माण, एसएलसी नतिजामा सुधार, उच्च माविको दिउँसो समयमा कक्षा सञ्चालन, व्यक्तिगत ६० हजार बराबरको लगानीमा व्दिालयको प्रवेशद्धार गटेको निर्माण र हजुरबुवा, बुवा, आमाको नाममा ५६ हजार १ सय १ रुपैयाँ बराबरको भुरेए विज्ञान छात्रबृत्ति अक्षयकोष स्थापना जस्ता महत्वपूर्ण कार्य गरेको विद्यालयले जनाएको छ ।

विद्यालय व्यवस्थापन समितीका अध्यक्ष खेमराज आचार्यको अध्यक्षता एवम् स्रोत व्यक्ति पूर्णबहादुर केसीको प्रमुख आतिथ्यमा भएको बिदाई कार्यक्रममा बोल्ने बक्ताहरुले बिदाई भएर जाने प्राचार्य अधिकारीले विद्यालयको शैक्षिक विकासमा पु¥याएको योगदानको उच्च प्रसंशा गदै अझै पनि विद्यालयको विकासका लागि उहाँको महत्वपूर्ण आवश्यकता रहेको बताएका थिए ।

शैक्षिक विकास गर्न विद्यालयले प्राचार्य अधिकारीबाट पाठ सिक्नु पर्ने समेत बताएका थिए । विद्यालय व्यवस्थापन समितीकी सदस्य शुशिला केएमको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा प्राचार्य अधिकारीलाई फुलमाला र टिका लगाई सम्मान पत्र र मायाको चिनो प्रदान गरी बिदाई गरिएको थियो ।

सो अवसरमा बोल्दै प्राचार्य अधिकारीले विद्यालयको शैक्षिक विकासका लागि जो कोहीले पनि दलगत र व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर काम गर्न सके मात्र विद्यालयको शैक्षिक विकास हुने बताए । उनले विद्यालय विद्याको मन्दिर हो, जहाँ ज्ञानज्ञनुका कुरा सिकाईन्छ यसलाई शान्ति क्षेत्रको रुपमा विकास गर्न सबै पक्ष जिम्मेवार बन्नु पर्छ अधिकारीले भने ।

मेरो कार्यकालमा अधुरो रहेको क्याम्पस कुनै पनि हालतमा सञ्चालन गर्न आग्रह गदै विद्यालयको जिम्मेवारीबाट बाहिर रहेको भए पनि मेरो सामाजिक दायित्व रहने भएकोले विद्यालयको विकासका लागि जति बेला पनि सहयोग गर्न तयार रहेको प्रतिबद्धता समेत व्यक्त गरे ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितीका पूर्व अध्यक्षद्धय टंकप्रसाद सुनार, कृष्णबहादुर राईमाझी, निमत्त प्राचार्य भक्तबहादुर मर्साङ्गी, शिक्षक शान्ताराज बिसी, विद्यार्थी सुजाता थापा र संदिप सुनार लगायतका बक्ताले बिदाई मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक कृष्णप्रसाद शर्माले गरेका थिए ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article ४१ बर्ष सम्म एउटै विद्यालयमा शिक्षक, प्रधानध्यापक हुँदै प्राचार्य सम्म
Next Article वन र जडिबुटि विना मानव जिवनको अस्तीत्व असम्भव
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMदाङ्ग - DNGपत्रपत्रिकाबाट

दाङमा झाडापखालाको महामारी: चार सय विरामी

57 years ago
कालिकोट - KLKसमाज

कालिकोटमा भीरबाट लडेर तीन दिनमा तीन जनाको मृत्यु

57 years ago
काठमाडौँ - KTMसमाज

यस्तो छ आजको मौसम पूर्वानुमान

57 years ago
काठमाडौँ - KTMसमाज

प्रहरी हवल्दार नै पैसा लुटेको आरोपमा पक्राउ

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?