Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेकपा र कांग्रेस मिल्दा पनि स्वतन्त्र उम्मेदवारनै विजयी

२०७५, १५ पुष आईतवार १३:०३

पुस १५, बुटवल । देवदह खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था, बुटवलको अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार गुमानसिंह कुँवर विजयी भएका छन् । उनि सत्तारुढ दल नेकपाबाट निष्कासन भएका व्यक्ति हुन् । 

नेकपाको आधिकारिक उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका गुमानसिंह कुँवरले कुल खसेको १८ सय ५० मतमा ९९७ मत प्राप्त गरे भने उनका प्रतिद्वन्दी मोतीलाल ढकालले ८ सय २६ मत प्राप्त गरे । ढकाल नेकपासहित प्रमुख प्रतिपक्षी दल कांग्रेसलगायतका दलहरुले साझा उम्मेदवारका रुपमा निर्वाचनमा होमिएका थिए । तर, सबै दल एकतर्फ हुँदा पनि स्वतन्त्र उम्मेदवार गुमानसिंह कुँवरले नै चुनावमा बाजी मारे ।

निर्वाचनमा हारेका ढकाल पूर्वमाओवादी नेता हुन् । संस्थाको अन्य पदमा भने राजनैतिक सहमतिका आधारमा भागबण्डा गरिएको थियो । संस्थाको उपाध्यक्षमा मिनादेवी रिमाल, सचिवमा झगरीलाल शर्मा, कोषाध्यक्षमा कृष्णप्रसाद ज्ञवाली निर्विरोध निर्वाचित भए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ