2026-07-02 12:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

बराखुट्टी बनकुलो प्रगन्नाको साधारणसभा सम्पन्न

सन्तोषकुमार गुप्ता । भालुवाङ १८ बैशाख । बराखुट्टी वनकुलो प्रगन्ना मुल समिती लालमटियाको बार्षिक साधारणसभा शनिबार करम्दी सामुदायिक वनको सभाहल बराखुट्टीमा सम्पन्न भएको छ ।

समितीका अध्यक्ष केशरबहादुर रोकामगरको अध्यक्षता एवम् लालमटिया गाविस सचिव दामोदर पोख्रेलको प्रमुख आतिथ्यमा भएको साधारणसभामा समितीका सचिव ओमबहादुर कुमालले बार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष शोभाकान्त भुसालले आर्थिक बर्ष २०७१÷०७२ को २ लाख ४६ हजार १४ रुपैयाँ ५० पैसाको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । समितकिा उपाध्यक्ष नन्दबहादुर घर्तीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा बोल्ने बक्ताहरुले किसानहरुलाई प्रयाप्त सिँचाईको सुविधा पुर्याउन राज्यले कृषिमैत्री कार्यक्रम सञ्चालन गर्नु पर्ने बताएका थिए । लालमटियामा सिँचाईका प्रबल सम्भावना हुँदाहुदै पनि आवश्यक सिँचाईका पूर्वधारण निर्माण हुन नसक्दा बर्षेनी किसानहरुले हैरानी भोग्नु परेको गुनासो समेत व्यक्त गरेका थिए ।

कार्यक्रममा लालमटिया कृषि सञ्जालका अध्यक्ष किरण भण्डारी, किसान अगुवाहरु बिष्णु थापा, महेश अधिकारी, उत्तम अधिकारी, उमा गिरी, दुर्गाप्रसाद शर्मा र पत्रकार सन्तोषकुमार गुप्ता लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन भामा समितीका सचिव ओमबहादुर कुमालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक रास्वपाका निर्वाचित केन्द्रीय सदस्यको शपथग्रहण हुँदै सुनचाँदीको मूल्यमा गिरावट नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध