By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    15 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    15 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    16 hours ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    16 hours ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    22 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    21 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    21 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    3 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: यातायात व्यवसायीद्धारा अनिश्चितकालिन राप्ती यातायात बन्द
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > लुम्बिनी प्रदेश > दाङ्ग - DNG > यातायात व्यवसायीद्धारा अनिश्चितकालिन राप्ती यातायात बन्द
दाङ्ग - DNGसमाज

यातायात व्यवसायीद्धारा अनिश्चितकालिन राप्ती यातायात बन्द

साझासवाल
Last updated: May 7, 2016 8:43 am
साझासवाल
2 Min Read
Share

RAPTI BANDसन्तोषकुमार गुप्ता/बैशाख २५, दाङ । बस सञ्चालनको विषयमा उत्पन्न विवादका कारण शनिबार बिहानदेखि राप्तीको यातायात ठप्प पारिएको छ ।

राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समिति र मालिका कालिका यातायात प्रा.लि.का बिचमा तुलसीपुरदेखि सल्यान हुँदै रुकुमसम्म यातायात सञ्चालको विषयमा शुक्रवार यता विवाद उत्पन्न भएको हो । तर उक्त विवादमा प्रहरीले अनावश्यक बल प्रयोग गरि आफ्ना पदाधिकारीहरुलाई निर्घात कुटपिट गरेको विरोधमा यातायात ठप्प पारिएको हो ।

नेपाल यातायात राष्ट्रिय महासंघ राप्तीले राप्ती अञ्चलमा सार्वजनिक सवारी ठप्प पारेको छ । राष्ट्रिय महासंघको आग्रहपछि मालवहाक सवारी साधन पनि ठप्प पारिएको छ । राप्ती अंचल ट्रक व्यवासायी समिति, जिल्ला ट्रेक्टर समिति, अम्विकेश्वरी मिनि माईक्रो यातायात समिति लगायतले आफ्ना सवारी साधन ठप्प पारेका छन् ।

अञ्चल संयोजक भरत नाथ योगी र राप्ती अञ्चल सार्वजनिक यातायात व्यवासायी समितिका अध्यक्ष सुरेश हमाल लगायतका पदाधिकारीलाई प्रहरीले लक्षित गरी आक्रमण गरेको आरोप लगाउँदै राष्ट्रिय महासंघले राप्तीको सार्वजनिक यातायात ठप्प पारेको जनाएको छ ।

मालिका–कालिका यातायात प्रालि र राप्ती समितिका विचमा वस सञ्चालनको विषयमा विवाद उत्पन्न रहँदै आएको छ । तर प्रहरी प्रशासनले वल प्रयोग आवश्यक नै रहेको अवस्थामा पनि राष्ट्रिय महासंघका अञ्चल संयोजक योगी र राप्ती समितिका अध्यक्ष लगाएत कर्मचारीलाई अनावश्यक वल प्रयोग गरेको पत्रकार सम्मेलनमा आरोप लगाइएको छ ।

प्रहरीको लाठी चार्जवाट अध्यक्ष हमाललको टाउको फुटेको छ भने अर्का कर्मचारी विरेन्द्र केसीलाई पनि टाउको गम्भीर चोट लागेको छ । केसीलाई थप उपचारका लागि बाँकेको कोहलपुर रेफर गरिएको छ । त्यसको विरोधमा अर्को सूचना नहुँदासम्म राप्तीको यातायात सञ्चालन नहुने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article यातायात व्यवसायीद्धारा अनिश्चितकालिन राप्ती यातायात बन्द
Next Article तुलसीपुरमा यातायात व्यवसायी बीच झडप, राप्ती समितिका अध्यक्ष घाइते
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMमुख्य समाचारसमाज

गौशालास्थित होटलमा मृत भेटिएकी युवतीको हत्या भएको आशंका

2 years ago
कन्चनपुर - KNCसमाज

कार्यालय समयमा हाजिर नभएपछी… अखिल क्रान्तिकारीहरुद्वारा कुर्सी र गाडी नियन्त्रण

57 years ago
डडेलधुरा - DDLसमाज

संघियतापछि प्रदेश नम्बर ७ मा कस्तो पाठ्यक्रम आवश्यक

57 years ago
पर्सा - PRSसमाज

प्रहरी कार्यालयमै पुगेर घुस दिने पक्राउ

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?