By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    4 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली
    1 hour ago
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    2 hours ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    7 hours ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    1 day ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    7 hours ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: यातायात व्यवसायीको आक्रमणमा सम्लग्न प्रहरीलाई कारवाहीको माग
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > लुम्बिनी प्रदेश > दाङ्ग - DNG > यातायात व्यवसायीको आक्रमणमा सम्लग्न प्रहरीलाई कारवाहीको माग
दाङ्ग - DNGसमाज

यातायात व्यवसायीको आक्रमणमा सम्लग्न प्रहरीलाई कारवाहीको माग

साझासवाल
Last updated: May 7, 2016 9:37 am
साझासवाल
4 Min Read
Share

dand newsचक्काजाम खोल्न र सम्मेमता अपनाउन पत्रकारहरुको आग्रह
सन्तोषकुमार गुप्ता/बैशाख २५, दाङ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ राप्ती अञ्चल समिति तुलसीपुर दाङले आक्रमणमा सम्लग्न प्रहरीलाई कारवाहीको माग गरेको छ ।

अञ्चल संयोजक भरत नाथ योगीले एक विज्ञप्ति प्रकासित गरी यातायात व्यवसायीका विच यातायात सेवा संचालनका लागि उत्पन्न केही असमझदारी देखिएकोले उक्त विवाद समाधानका लागि गएका जिम्मेवार पदाधिकारीमाथि निर्मम तरीकाले आक्रमण गरिएको आरोप लगाएको छ ।

अञ्चल संयोजक योगीद्धारा जारी विज्ञप्तिमा, राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिका अध्यक्ष सुरेश हमाल, वरिष्ठ उपाध्यक्ष एवं अञ्चल संयोजक भरतनाथ योगी, समितिका सदस्यहरु विरेन्द्र खत्री, भिमसेन लहरे लगायतका व्यक्तिलाई प्रहरीले अनाहकमा सांघातिक आक्रमण गरी शख्त घाइते बनाएको उल्लेख छ ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं प्रहरी नायव उपरिक्षक कृष्ण प्रशाँईको ठाडो आदेशमा तुलसीपुरको विरेन्द्र चोक नजिकै प्रहरी निरिक्षक सन्तोष रोकाले ‘यही मौका हो ठोक’ भनेपछी विवाद मिलाउन भनि राप्ती समितिका अध्यक्ष हमाललको नेतृत्वमा गएका पदाधिकारीहरुलाई प्रहरीले सांघातिक आक्रमण गरेको विज्ञप्तिमा आरोप लगाइएको छ । सुरक्षाको जिम्मेवारी बोकेका प्रहरीले नै अनाहकमा आक्रमक ढंगले छानिछानी लाठी बुट समेतले आक्रमण गरि घाईते बनाएको प्रति कडा शब्दमा आपत्ति जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ ‘सुरक्षाकर्मीले स्वएं सुरक्षाकर्मीको भूमिका नर्विह नगरी कसैको ईशारामा रक्षक नै भक्षक भई आक्रण गर्नु कानुनी राज्यको उपहास र मानव अधिकार प्रतिको घोर उलंघन हो ।’ तत्काल त्यस्ता प्रहरीलाई कारवाही नभएसम्म अत्यावशेक सवारी साधन वाहेक राप्ती अञ्चल अन्तरगत संचालन हुने सबै प्रकारका सवारीका साधन अनिश्चित कालका लागि संचालन नगरी चक्काजाम गर्ने जनाइएको छ । चक्का जामवाट यात्रुवर्गमा पर्न जाने असुविधा प्रति क्षमायाचना समेत मागिएको छ ।

हमालमाथि भएको हमलाको सर्वतत्र बिरोध
तुलसीपुर उद्योग वाणिज्य संघ, राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समिति कर्मचारी यूनियन, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन जिल्ला कमिटी तुलसीपुर दाङ लगाएतका संघ संस्थाले राप्ती समितिका अध्यक्ष हमाल लगायतका पदाधिकारीहरु माथि भएको प्रहरी आक्रमणको निन्दा गरेका छन् ।उनीहरुले विज्ञप्ति प्रकासित गरेर प्रहरी प्रशासनले अनावश्यक वल प्रयोग गरेर सांघतिक आक्रमण गरेको आरोप लगाउँदै आक्रमणगर्नेहरुलाई कारवाहीको माग गरेका छन् ।

तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजाल, राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समिति कर्मचारी यूनियनका अध्यक्ष मिन प्रकास शर्मा ( प्रकाश भट्ट) र सचिव तिलक योगी, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन जिल्ला कमिटी तुलसीपुर दाङका अध्यक्ष चुडाबहादुर विक लगाएतले दोषी प्रहरीलाई कारवाहीको माग गरेका छन् ।

त्यस्तै राप्ती अंचल ट्रक समितिका अध्यक्ष उमेश मजगैंया, तुलसीपुर ट्रेक्टर व्यवसायी समितिका अध्यक्ष चिन्तामणि आचार्य, अम्मेविकेश्वरी समितिका अध्यक्ष ज्ञानवहादुर बस्नेत लगाएतले घटनाको निन्दा गर्दै दोषी उपर कारवाहीको माग गरेका छन् । साथै उनीहरु सबैले राप्ती समितिले गरेको सबै खाले विरोधका कार्यक्रमहरु प्रति ऐक्यवद्धता व्यक्त गरेका छन् ।

सम्मेमता प्रदशन गर्न आग्रह
पत्रकार सम्मेलनमा सहभागी पत्रकारहरुले भने सम्मेमता प्रदशन गर्न र चक्का जाम खोल्न आग्रह गरेका थिए ।

उनीहरुले सर्वसाधरण यात्रुको सुविधालाई मध्यनजर गर्दै चक्का जाम खोलेर सम्वाद मार्फत उत्पन्न समस्याको समाधान खोज्न अपिल गरेका थिए ।

प्रशासनको रोहवरमा वार्ताको तयारी
वन्द यातायात खुलाउन र उत्पन्न विवाद समाधानको वारेमा छलफलका लागि प्रहरीले प्रयास थालेको छ ।

राप्ती अञ्चल प्रहरी कार्यालय राप्ती तुलसीपुरमा राप्ती समिति र मालिका कालिका प्रालिका पदाधिकारीलाई बसाएर उत्पन्न विवादको समाधानको प्रयास खोज्न लागिएको हो । समितिका विचमा विवाद उत्पन्न भएपछी जिल्ला प्रहरी प्रमुख कुवेर कडायत पनि तुलसीपुर आएर समस्या समाधानको प्रयासमा लागेका छन् ।

अञ्चल प्रहरी प्रमुख प्रेम चन्दको रोहवरमा अहिले केही वेरमा अञ्चल प्रहरी कार्यालयमा वार्ता हुने जिल्ला प्रहरी प्रमुख कडायतले जानकारी दिएका छन् ।

bigyapti bigyapti1

 

bigyapti2

Share This Article
Facebook Email Copy Link Print
Previous Article यातायात व्यवसायीको आक्रमणमा सम्लग्न प्रहरीलाई कारवाहीको माग
Next Article यातायात व्यवसायीको आक्रमणमा सम्लग्न प्रहरीलाई कारवाहीको माग
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

समाजसर्लाही - SLH

सर्लाहीको मलंगवामा एकै रातमा ५ वटा पसलमा चोरी, व्यापारीद्वारा बजार बन्द

57 years ago
काठमाडौँ - KTMसमाज

चट्याङबाट एकै परिवारका तीन जनाको मृत्यु

57 years ago
डोल्पा - DLPसमाज

निर्वाचनका लागि खटाइएका शसस्त्र प्रहरी फर्काईदै

57 years ago
काठमाडौँ - KTMसमाज

डा. उपेन्द्र देवकोटाको निधनको खबर एकाएक भाइरल, के हो वास्तविकता ?

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?