Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुपन्देहीमा प्रहरीले हानेको गोली लागि एक व्यक्तिको मृत्यु, एक प्रहरी घाइते

२०७५, २९ पुष आईतवार ०४:१६

पुष २९, बुटवल । रुपन्देहीको शंकरपुरमा प्रहरीले हानेको गोली लागि एक जना व्यक्तिको मृत्यु भएको छ । मारिनेमा तस्कर समूहको एक सदस्य रहेको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार गस्तीमा खटिएको प्रहरीमाथि भारतीय नम्बर प्लेट युपी ५३ एच २०२८ को मोटरसाइकलमा आएका तस्करले प्रहरीलाई गोली हानेपछी जवाफी कारवाहीको क्रममा गोली हानिएको हो । तस्करको गोली लागेर एक जना प्रहरी जवान कृष्ण श्रेष्ठ घाइते भएका छन् । तस्करहरुले हानेको गोली श्रेष्ठको बायाँ पाखुरामा लागेको थियो । 

तस्कर समुहले प्रहरीलाई गोली हानेपछि प्रहरीले पनि जवाफी कारबाही गरेको थियो । त्यस क्रमना प्रहरीले हानेको गोली लागेर तस्करको मृत्यु भएको प्रहरीले जनाएको छ । मारिएका व्यक्तिको परिचय खुलेको छैन ।

मृतकको शव पोष्टमार्टमका लागि भीम अस्पताल रुपन्देही पुर्याइएको छ । घटना राति करिब १२ बजे तिर घटेको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ