2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

नमुना उच्च मावि मा जुरेस गठन

भदौ १८, पर्वत / विद्यालयको शैक्षिक वर्ष २०७२ का लागि जुनिएर रेडक्रस सर्कल गठन गरिएको छ । कक्षा १० का आशिष लामिछानेको नेत्तृत्व को जुरेस वर्ष २०७१ को कार्यकाल समाप्त भए पछि कक्षा ९ मा का छात्र अरविन्द राज पौडेल को नेत्तृत्वमा १५ सदश्यीय सर्कल पुनर्गठन गरिएको हो ।

namuna mabi

 

जसमा अध्यक्ष अरविन्दराज पौडेल उपाध्यक्ष सुदिन गुरुङ्ग सचिव समिक्षा शर्मा कोषाध्यक्ष रोहित नेपाली र सदश्यहरु निराजन पौडेल, सृष्टी पौडेल, प्रवेश सुवेदी मान्सी पोख्रेल, प्रतिक पौडेल निरुता पुन, संजय तिवारी, स्नेहा श्रेष्ठ, समिर थापा, दिप्ती पाण्डे तुषार सापकोटा रहेका छन ।

उक्त अवसरमा जुरेस प्रमुख संरक्षक तथा विद्यालय का प्रार्चाय इन्द्रमान खत्रीले सर्कलको कार्य सफलताको शुभकामना दिदै मानव सेवामा सदा लागिरहन आग्रह गर्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यम प्रसाद शर्मा ले शिक्षक नायक विष्णु प्रसाद रिजाल तथा सम्पुर्ण पदाधिकारी लाइ टिका तथा विद्यालयको खादा ले स्वागत गर्नु भएको थियो ।

नमुना जुरेस विद्यालयको आन्तरिक कार्यक्रम का अतिरित्त वाह्य समाज को सेवामा पनि सक्रिय रहदै आएको छ । यहि वैशाख १२ गतेको विनासकारी भुकम्पले तिलाहार स्थित गिज्यानका अति विपन्न २ परिवारका भत्किएका घर को नेपाली सेना को सहकार्यमा नमुना जुरेसले निर्माण गरिदिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक