१६ बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कर्माचार्यको नाममा २ अक्षय कोषकोे स्थापना

२९ भाद्र २०७२, मंगलवार ०४:४३

भदौ, पर्वत । देउकुमारी कर्माचार्यको १३ औं पुण्य तिथिको अबसरमा कर्माचार्यका पति टेकनारायण कर्माचार्य, र उनका छोरा बसन्त कर्माचार्य, राजेन्द्र कर्माचार्य र ज्ञानेन्द्र कर्माचार्यले २ वटा देउकुमारी कर्माचार्य स्मृति अक्षयकोषको स्थापना गरेका छन् । कुश्मामा रहेको नारायण उच्च माध्यमिक विद्यालयमा विज्ञान संकाय तर्फ उत्कृट हुने एक छात्रछात्रालाई जनही १० हजार पुरस्कार दिने गरी टेकनारायण देउकुमारी विज्ञान पुरस्कारको स्थापना गरेका छन् भने जिल्ला भरिबाट एसएलसीमा निजि तथा सामुदायिक विद्यालय तर्फबाट उत्कृष्ट हुने एक छात्रछात्रालाई जनही ५ हजारका दरले पुरस्कार प्रदान गरिने गरि प्याप्सनको व्यवस्थापनमा देउकुमारी कर्माचार्य स्मृति अक्षयकोषको स्थापना गरिएको हो ।

त्यसैगरि १३ औं पुण्य तिथिको अबसरपारि गुप्तेश्वर बेद बेदाङ्ग संस्कृत पाठशालाको भौतिक निर्माणमा कार्यमा सहयोग गर्ने उदेश्यले ३० हजार सहयोग गरिएको पारिवारिक स्रोतले बताएको छ । भने जिल्ला अस्पतालमा रहेको लायन्स प्रथामिक आँखा उपचार केन्द्रको लागि फिल्टर र बस्ने बेन्चको पनि व्यवस्था मिलाइएको जनाइएको छ । १९९८ मा जन्मेकी देउकुमारी कर्माचार्यको यहि भदौं १६ गतेका दिन ७५ बर्षको उमेरमा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृषि प्रवर्द्धन गर्न जुम्लामा औद्योगिक महोत्सव सामाजिक न्याय र समानताका निम्ति निरन्तर लागिरहने अध्यक्ष दाहालको प्रतिबद्धता पूर्वप्रधानमन्त्री डा भट्टराईद्वारा कश्मिरको पहेलगाम घटनाको निन्दा शिक्षकका माग चाँडो सम्बोधन गर्न सांसदहरुको आग्रह प्रतिनिधिसभा बैठक सुरु, शिक्षक आन्दोलनबारे गम्भीर हुन सांसदहरुको माग निर्वाचन खर्चलाई मितव्ययी बनाउन माग मागमा आधारित जीविकोपार्जन कार्यक्रम : चेपाङ समुदायलाई चिउरीखेती गर्न प्रोत्साहन दुलेगौडा–साखे सडक स्तरोन्नति सुरु मनाङमा यार्सागुम्बा सङ्कलन थालियो रुखले च्यापिएर मृत्यु वर्षाले फुल्न लागेको स्याउका बोटमा असर कञ्चनपुर–कमला सडक विस्तारः लहानको सहिद स्मारक स्थानान्तरण गरिने घरायसी विवादमा श्रीमतीको हत्या सुनको मूल्य पाँच सयले बढ्यो शिक्षक महासङ्घसँगको वार्ता सकारात्मक यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर अवैध कारोबारमा २१ जना पक्राउ तनहुँको छिम्केश्वरीमा मोनोरेलको सम्भाव्यता अध्ययन ललितपुर महानगर प्रमुखसँग युरोपेली युनियनका राजदूतद्वारा भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई र भारतीय रक्षामन्त्री सिंहबीच भेटवार्ता