१६ बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

श्रद्धाञ्जली सभा सम्पन्न

१ आश्विन २०७२, शुक्रबार १३:४६

असोज १, पर्वत । नेकपा एमालेका राष्ट्रिय प्रतिनिधि परिक्षदका पूर्व सदस्य एवं नेपाल उत्पीडित जातिय मुक्ति समाजका केन्द्रिय सचिव मनोहर वि. पौडेलको १३ औं पुण्य तिथिमा नेकपा एमाले कुश्मा नगर कमिटि र नेपाल उत्पीडित जातिय मुक्त समाज जिल्ला कमिटि पर्वतले श्रद्धाञ्जली सभाको आयोजना गरी वि. पौडेको स्मरण गरेको छ ।

विश्वकर्माको १३ औं पुण्य तिथीको अबसरमा उक्त सभाको आयोजना गरी शोक प्रकट गरेको हो । पाटीमा र जातिय मुक्ति समाजमा रहदाँ विश्वकर्माले ठूलो योगदान गरेको र विश्वकर्माको कार्य र निष्ठावान व्यक्तित्व पाटी र समाजमा कसैले पनि ओगट्न नसक्ने कार्यक्रममा बोल्ने बक्ताहरुले उल्लेख गरेका थिए । कार्यक्रममा बोल्ने अधिकांश बक्ताले उनको व्यक्तिको बारेमा चर्चा गरेका थिए ।

२००५ सालमा जन्मेका वि. पौडेको ६८ बर्षको उमेरमा यहि भदौं २० गते हृदय रोगका कारण निधन भएको थियो । २०२९ सालमा नेपाल राष्ट्रिय दलित जनविकास परिषदका संस्थापक सचिवका रुपमा पाटिमा प्रवेश गरी ४४ सालमा जनपक्षिय वडा सदस्यमा निर्वाचित भएका थिए भने ५४ सालमा स्थानिय निर्वाचनमा एमालेको तर्फबाट वडा सदस्यमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कर्णालीलाई प्राथमिकतामा राखेर बजेट ल्याउन माग फोहरजन्य वस्तु बेचेर १४ लाख आम्दानी मगरभाषा संरक्षण तालिम गोबर र गहुँतबाट आम्दानी ‘शिक्षकका मागप्रति सरकार संवेदनशील बनोस्, आन्दोलनरत शिक्षक र शिक्षा मन्त्रालयबीच आज दिउसो ३ बजे पुनः वार्ता हुने शिक्षकहरुको आन्दोलन २८ औँ दिन पनि जारी गर्भवती किशोरीको हेलिकोप्टरमार्फत उद्धार बुद्धजयन्तीमा बौद्ध महास्तूपाको अस्तुधातु प्रदर्शन गरिने राजनीतिमा आउने सोच छैन, युवालाई छाड्ने होः हरिवंश आचार्य पोषणभत्ता वृद्धि गर्न सांसदहरुको सुझाव लौकाखेतीबाट चार लाख आम्दानी कुटानी–पिसानी मिलबाट एक लाख बढी आम्दानी लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित जनकपुरमा जानकी जन्मोत्सव सुरु कृषि प्रवर्द्धन गर्न जुम्लामा औद्योगिक महोत्सव सामाजिक न्याय र समानताका निम्ति निरन्तर लागिरहने अध्यक्ष दाहालको प्रतिबद्धता पूर्वप्रधानमन्त्री डा भट्टराईद्वारा कश्मिरको पहेलगाम घटनाको निन्दा शिक्षकका माग चाँडो सम्बोधन गर्न सांसदहरुको आग्रह प्रतिनिधिसभा बैठक सुरु, शिक्षक आन्दोलनबारे गम्भीर हुन सांसदहरुको माग