२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

गाविसलाई शुसासन मुखी बनाउन अभिमुखीकरण कार्यक्रम

२०७२, ८ आश्विन शुक्रबार १०:०५
असोज ८, पर्बत / सघिंय मामिला तथा स्थानिय विकास मन्त्रालय अन्र्तगत स्थानिय शासन तथा सामुदायिक विकास कार्यक्रम (एल.जि.सी.डि.पी) अन्तर्गतको स्थानिय शासन उत्तरदायि संयन्त्र (एल जि ए एफ) को सहयोग र नवचेतना सामुदायिक विकास केन्द्रको आयोजनामा मिति २०७२ साल असोज ०७ गतेका दिन ठूलीपोखरी गाविसमा स्थानिय निकायको कानुनी तथा नीगिगत व्यवस्था पालना अनुगमन कार्यक्रम अन्र्तगत गाविस स्तरिय अभिमुखिकरण तथा परिचयात्मक कार्यक्रम सम्पन्न भयो ।
गाविस सचिव कुलप्रसाद लामिछानेको सभापत्तित्वमा सञ्चालित कार्यक्रममा नेपाली काग्रेसका ज्योतिन्त्र पौडेल, एमालेका राजेश्वर सुवेदी, ए.माओवादीका भगवती पौडेल, प्राथमिक स्वास्थ सेवा केन्द्रका डा.सुनीलराज शमा अपांग सञ्जालका  युगनाथ पौडेल, नासकेका देव कुमारी शर्मा, महिला सञ्जालका अध्यक्ष गगां आर्चाय, सामाजिक परिचालक रमेश पौडेल वनाम का सयाजकहरु लगायतले वोल्नुभएको थियो ।
उक्त कार्यक्रमा सहभागीहरुले गाविसका काम कारवाही हरु पारदर्शी नभएका अव देखि पारदर्शी बन्नुपर्ने कुरामा जोड दिएका थिए । योजनाहरु छनौट गर्दा वडा नागरिक मञ्च( बनाम) र नागरिक सचेतना केन्द्र (नासक) लाई खवरै नगरी बजेट बाडँफाड गरिएको वताएका थिए ।
कार्यक्रमा वोल्दै गाविस सचिवले अबका दिनहरुमा योजना छनौट र कार्यन्वयनका चरणमा सवैलाई समेटेर लैजाने र पारदर्शिता र सुशासन मुखी बनाउने प्रतिवद्धता जाहेर गर्नुभएको थियो । उक्त कार्यक्रममा कार्यक्रको उद्धेश्य माथि सयोजक यज्ञ प्रशाद शर्माले प्रकाश पार्नुभएको थियो । स्वागत मन्तव्य अनुगमन अधिकृत प्रकाश पौडेल र सञ्चालन अनुगमन अधिकृत सुदिप लामिछानेले गनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित