१६ बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

भंगरामा अभिमुखीकरण कार्यक्रम सम्पन्न

१४ आश्विन २०७२, बिहीबार ०८:४४

असोज १४, पर्वत / सघिंय मामिला तथा स्थानिय विकास मन्त्रालय अन्र्तगत स्थानिय शासन तथा सामुदायिक विकास कार्यक्रम (एल.जि.सी.डि.पी) अन्तर्गतको स्थानिय शासन उत्तरदायि संयन्त्र (एल जि ए एफ­­ )को सहयोग र नवचेतना सामुदायिक विकास केन्द्रको आयोजनामा मिति २०७२ साल असोज १२ गतेका दिन भंगरा गाविसमा स्थानिय निकायको कानुनी तथा नीगिगत व्यवस्था पालना अनुगमन कार्यक्रम अन्र्तगत गाविस स्तरिय अभिमुखिकरण तथा परिचयात्मक कार्यक्रम सम्पन्न भयो ।

गाविस सचिव होमनाथ लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा गाविसमा क्रियाशिल विभिन्न राजनीतिक दल, वडा नागरिक मंच, नागरिक सचेतना केन्द्र, अपाङ्ग संजाल, महिला संजाल तथा विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रमा सहभागीहरुले गाविसका काम कारवाही हरु पारदर्शी नभएका अव देखि पारदर्शी बन्नुपर्ने कुरामा जोड दिएका थिए । योजनाहरु छनौट गर्दा वनाम र नासके लाई खवरै नगरी बजेट बाडँफाड गरिएको वताएका थिए । कार्यक्रमा वोल्दै गाविस सचिवले अबका दिनहरुमा योजना छनौट र कार्यन्वयनका चरणमा सवैलाई समेटेर लैजाने र पारदर्शिता र सुशासन मुखी बनाउने प्रतिवद्धता जाहेर गरेका थिए । उक्त कार्यक्रममा कार्यक्रको उद्धेश्य माथि अनुगमन अधिकृत स्ुदिप लामिछानेले प्रकाश पारेका थिए । स्वागत मन्तव्य अनुगमन अधिकृत प्रकाश पौडेल गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मगरभाषा संरक्षण तालिम गोबर र गहुँतबाट आम्दानी ‘शिक्षकका मागप्रति सरकार संवेदनशील बनोस्, आन्दोलनरत शिक्षक र शिक्षा मन्त्रालयबीच आज दिउसो ३ बजे पुनः वार्ता हुने शिक्षकहरुको आन्दोलन २८ औँ दिन पनि जारी गर्भवती किशोरीको हेलिकोप्टरमार्फत उद्धार बुद्धजयन्तीमा बौद्ध महास्तूपाको अस्तुधातु प्रदर्शन गरिने राजनीतिमा आउने सोच छैन, युवालाई छाड्ने होः हरिवंश आचार्य पोषणभत्ता वृद्धि गर्न सांसदहरुको सुझाव लौकाखेतीबाट चार लाख आम्दानी कुटानी–पिसानी मिलबाट एक लाख बढी आम्दानी लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित जनकपुरमा जानकी जन्मोत्सव सुरु कृषि प्रवर्द्धन गर्न जुम्लामा औद्योगिक महोत्सव सामाजिक न्याय र समानताका निम्ति निरन्तर लागिरहने अध्यक्ष दाहालको प्रतिबद्धता पूर्वप्रधानमन्त्री डा भट्टराईद्वारा कश्मिरको पहेलगाम घटनाको निन्दा शिक्षकका माग चाँडो सम्बोधन गर्न सांसदहरुको आग्रह प्रतिनिधिसभा बैठक सुरु, शिक्षक आन्दोलनबारे गम्भीर हुन सांसदहरुको माग निर्वाचन खर्चलाई मितव्ययी बनाउन माग मागमा आधारित जीविकोपार्जन कार्यक्रम : चेपाङ समुदायलाई चिउरीखेती गर्न प्रोत्साहन