2026-09-18 06:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

बल्ल पायो शान्ति समितिले संयोजक

असोज १९, पर्वत ।  लामो कसरत र खिचातानी पछि स्थानिय शान्ति समिति जिल्ला शाखा पर्वतले संयोजक पाएको छ । राजनीतिक दलहरु विच कसलाई शान्ति समितिको संयोजक बनाउने बन्ने विषयमा पटकपटक भएको बैठकले मंगलबार निष्कर्ष पाएको हो । २१ भन्दा बढी बैठक बसेता पनि संयोजक कसलाई बनाउने भन्ने विषयमा राजनीतिक दलहरु विच चर्को मतमतान्तर हुदाँ शान्ति समितिको बार्षिक गतिविधिमा समेत अबरोध पुराएको थियो । लगभग ११ महिनासम्म स्थानिय शान्ति समितिको संयोजकमा कसलाई राख्ने भन्ने विषयमा पटकपटक बसको बैकठले निर्णायक भुमिका दिन नसक्दा ११ महिनासम्म शान्ति समितिमा संयोजक चयन हुन सकेन जसका कारण बार्षिक कार्यक्रममा तालानै लाग्यो भने कुल बजेटको ९६ प्रतिशत फ्रिज हुन पुग्यो ।

नेपाली काँग्रेसका सोमलाल आचार्य, पर्वत बार ईकाईका मनोहर वि पौडेल र द्वन्द्व प्रभावित मनरुपा सुवेदी मध्ये कसलाई संयोजक बनाउने भन्ने विषयमा दलीय खिचातानी तथा चलखेल भएका कारण संयोजक चयन हुन सकेको थिएन । लामो विवाद र मतमतान्तरका विच मंगलबार स्थानिय शान्ति समितिले पर्वत बार इकाइका मनोहर वि. पौडेललाई संयोजकको रुपमा पाएकोे छ । पौडेलेको चयनसँगै शान्ति समितिका कार्यक्रमले अब बाटो पाउने शान्ति समिति कार्यलयका सचिव किशोर सुवेदीले बताए । उनले भने –द्वन्द्व पीडित, एक महिला तथा बालबालिका, द्वन्द्वबाट प्रभावित भएकाहरुको लागि आएका कार्यक्रममा जिल्लाका राजनीतिक दलहरुको स्वार्थकाकारण गत बर्ष हुन सकेन् यो बर्ष संयोजक चयन भएसँगै कामले तिब्रता पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई