२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

अञ्चल स्तरीय फुटबल प्रतियोगिता हुने

२०७२, २८ आश्विन बिहीबार १२:१५

असोज २८, पर्वत । हिन्दुहरुको महान् पर्व विजय दशमीको अबसरपारी पर्वतमा अंचल स्तरीय खुला भलिबल प्रतियोगिता हुने भएको छ ।

बेस्ट इन् दी आर्ड क्लब अफ पर्वतको आयोजनामा पर्वतमा मैत्रीवूर्ण धौलागिरी अंचल स्तरीय भलिबल प्रतियोगिता हुने भएको हो । कात्र्तिक १ गतेदेखि ४ गते सम्म हुने क्लबका अध्यक्ष सविन श्रेष्ठले जानकारी दिएका छन् ।

प्रतियोगितामा टिम दर्ता गर्नको लागि पच्चिस सय रुपैयाँ लाग्ने र दर्ता अबधी असोज ३० गते सम्म मात्र रहने क्लबले जनाएको छ । प्रतियोगितामा प्रथम हुनेले खसी, मेडल र प्रमाणपत्र, द्धितियले भाले, मेडल र प्रमाण पत्र पाउने आयोजकले जनाएको छ । खेल शशस्त्र प्रहरी बल चण्डिका गण्को खेल मैदानमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ