2026-09-18 07:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

बंशजको खोजीमा अधिकारी बन्धु

कार्तिक १५, पर्वत / आफ्ना  वंशजको खोजीमा लागेका पर्वतका अधिकारीहरु आफ्नो  संगठन बिस्तारमा लागेका छन । दशैं अगाडी जिल्ला स्तरीय समिति बनाएका उनीहरुले आज कुश्मा नगरपालिका वडा नंम्बर १३ मा पर्ने कटुवाचौपारीमा वडा स्तरीय काश्यप गोत्रिय अधिकारी वंश प्रतिष्ठान समिति गठन गरेका छन् ।

समितिका जिल्ला सदस्य गोविन्द अधिकारीको अध्यक्षतामा भएको भेलाले बिष्णुप्रसाद अधिकारीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरेको छ ।

समितिको उपाध्यक्षमा लक्ष्मी अधिकारी, सचिबमा केशव अधिकारी, सह सचिबमा लेखनाथ अधिकारी, कोषाध्यक्षमा शरद अधिकारी र सदस्यहरुमा महोदत्त अधिकारी, रमाकर अधिकारी, जघन अधिकारी, गिता अधिकारी, हरिचन्द्रं अधिकारी र टिकाराम अधिकारी रहनुभएको छ ।

भेलामा बोल्दै जिल्ला सदस्य गोविन्द अधिकारीले पर्वतका सबै गा.वि.स.मा समिति बिस्तारको लागि तयारी पूरा भएको जनाउँदै छुटेका अधिकारीहरुलाई समावेश गरी वंशावली तयार पारीने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई