७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

मेनुकालाई कोरियामा संकलित २ लाख सहयोग हस्तान्तरण

१५ कार्तिक २०७२, आईतवार १०:३३

कार्तिक १५, पर्वत / पर्वतको देविस्थना गविस वाड नं ७ निवासी ३५ वर्षिया मृगौला पीडित मेनुका भुसाललाई रोजगारको शिलशिलामा गएका नेपालीहरुले सहयोग गरेका छन् ।

विगत ५ वर्ष अघि देखि दुवै मृगौलाले काम गर्न छाडी विरामी वनेकी मेनुकालाई गाविसवाट रोजगारीको शिलशिलामा कोरिया पुगेका अनुप श्रेष्ठको नेतृत्वमा संकलीत २ लाख १२ हजार २ सय ७५ रुपयाँ मेनकालाई प्रदान गरिएको हो । उक्त रकम सहयोग दाता श्रेष्ठकी आमा रम्वादेवी श्रेष्ठले मृगौला पीडित मेनुकालाई हस्तान्तरण गरेकी थिईन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी