२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

जुवाडेलाई मुद्धा दायर गरी अदालत पठाईयो

२०७२, २२ कार्तिक आईतवार १३:५३

कार्तिक २२, पर्बत / जुवाको खालबाट खेल्दाखेल्दै प्रहरीको फन्दामा परेकालाई कानूनी प्रक्रिया अनुसार अदालत पठाईएको छ । उनीहरुलाई जुवा तास ऐन अन्तर्गत मुद्धा दर्ता गरिएको हो । पर्बत कु.न.पा ९ बस्ने चेत नारायण शर्माको घरबाट ८ जना जुवाडेलाई शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार नियमित रुपमा जुवा अखडाको रुपमा खेलाउदै आएको भन्ने सुचनाको आधारमा शर्माको घरबाट जुवाडेहरु पक्राउ परेका थिए । जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको १० जनाको प्रहरी टोलीले छापा मार्र्दा तास खेलिरहेको अवस्थामा तास सहित रु.४३,४००। रुपैया भेटिएको थियो ।

प्रहरी कार्यालयले सामाजिक अपराध कम गर्न जुवातास र मदिरा सेवनका विरुद्ध अभियान छेडेको छ । यसअघि पक्राउ परेका जुवाडेहरुलाई प्रहरीले कारवाही गरेको थियो । नजिकिदै गरेको चाड दिपावलीको अवसरमा हुने पटकाबाजीलाई समेत निषेध गर्न प्रहरी कस्सिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो