१२ बैशाख २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

ग्यास आएको हल्लैहल्लामा उपभोक्ताको लाइन

१० मंसिर २०७२, बिहीबार १०:३६

मङ्सिर १०, पर्बत । पर्वतमा ग्यास आएको हल्लैहल्लामा नगरबासी खाली सिलिण्डर लिएर एकाविहान लाइनमा बसेका थिए ।

मंगलबार मात्रै गृहलक्ष्मीको ग्यास वितरण भएको र अब शक्तिको ग्यास आउने सदरमुकाममा हल्ला चलेपछि हल्लैहल्लाका भरमा बडागाउँमा रहेको शसस्त्र बलकोबाट शक्ति ग्यासका खाली सिलिण्डर लिएर उपभोक्ता लाइनमा बर्सका थिए ।

विहान ४ बजेबाट लाइनमा बसेका उपभोक्ता ग्यास आउने हल्ला मात्र भएको र ग्यास नआएको भनिएपछि खाली सिलिण्डर लिएर पुनः आफ्नो घर फर्किएका थिए ।

करिब सात सयको हाराहारीमा खाली सिलिण्डर लिएर ग्यास पाउने आसमा बसेका उपभोक्ता ग्यास नआएको भनी पछि सुचना पाएपछि मात्र घर फकिएका हुन् । जिल्लामा मंगलबार स्थानिय प्रशासनले तीन सय गृहलक्ष्मीका ग्यास वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन, विकास र राष्ट्रियहितमा राष्ट्रिय एकता जरुरी : प्रधानमन्त्री सरकार परिवर्तन कसैले चलाएको हल्ला मात्र हो : परराष्ट्रमन्त्री डा राणा ‘विधि निर्माणको प्रक्रियामा ढिलाइले समस्याको चाङ बढ्दै गएको छ’ रघुजी पन्तले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलाए शिक्षकहरुको आन्दोलन आज २४ औैं दिन पनि जारी भूकम्पको विपत्तिबाट उठ्न जनताले देखाएको साहस अद्वितीय छ : अध्यक्ष दाहाल वर्तमान सरकारले देश र जनताको हित हुने काम गरेको छ : महासचिव पोखरेल लोसपा र जनमतद्वारा आतङ्कवादी आक्रमणको भत्सर्ना शुक्लागण्डकीमा फोहोर व्यवस्थापन गर्न त्रिपक्षीय सम्झौता केन्यामा महिलामाथि बढ्दो हिंसा : न्याय प्रणालीमाथि प्रश्न उठ्दै काश्मीर आक्रमणपछि भारत र पाकिस्तानलाई ‘अधिकतम संयम’ अपनाउन आग्रह प्रतिनिधिसभा बैठक सुरुः वैकल्पिक विकास वित्त परिचालन विधेयक पेस हुँदै भुजी र दरमखोला पुल निर्माणमा लापरबाही ‘दर्शकको गोपनीयताप्रति सजग हुनुपर्छ’ लुम्बिनीमा एक महिनामा ४०२ दुर्घटना, ३६ जनाको मृत्यु धनगढी–खुटिया सडकखण्डमा दुई वटा पक्की पुल निर्माण गरिँदै सिकलसेल एनिमिया र थालसेमियामा प्रयोग हुने खोप हस्तान्तरण लोकतन्त्रको ऐना हो संसद् सिन्धुपाल्चोकको फुल्पिङ्कोट केन्द्रबिन्दु भएर भूकम्प सगरमाथा संवादमा सहभागी विश्वव्यापी नेतृत्वलाई आग्रह