2026-06-28 10:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुर्खेतको सिम्तामा वक्तृत्व कला, कविता र हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

2019-01-31

इन्द्र बुढाथोकी । माघ १६, सुर्खेत । सहिद दिवसको अवसरमा सुर्खेत सिम्ता गाउँपालिकाको शिक्षक महासङ्घको आयोजना एवम् सिम्ता गाउपालिका शिक्षा साखाको समन्वय र सिम्ता गाउपालिकाको सुर्खेतको सहयोगमा बुधबार गाउँपालीकाका ९ वटै वडाका प्रथम ९ वटा प्रावि बाट हाजिरी जवाफ, ११ वटा निमावि बाट कविता र १० वटा मावि बाट वकृत्वकला प्रतियोगितामा बिध्यालयहरु श्री बागेश्वरी मावि राकममा सम्पन्न गरिएको छ । 

जसको "गुणस्तरीय शिक्षामा विद्यार्थीको भुमिका" शिर्षकमा मावी स्तरीय वक्तृत्वकला तथा "बाल अधिकार" शिर्षकमा निमावि स्तरीय कविता र प्रावी स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरिएको छ । जसको वक्तृत्वकालामा १० वटा मावी सहभागिता भएका बिध्यालयबाट जसमा हिमालय मावी सिम्ता गापा वडा ९ चोल्पाका छात्रा नवीन बिक प्रथम , सरस्वती मावी सिम्ता गापा वडा न ९ काडासिम्ताकी छात्रा अनिता सिह दोश्रो, बागेश्वरी मावि सिम्ता गापा वडा न ६ राकमका छात्र दिपक गौतम तेस्रो र नेपाल राष्ट्रिय मावी सिम्ता गापा वडा न ३ लापु आग्रीगाउकी छात्रा चन्द्रकला सान्त्वना आएकी छन। साथै निमावि ११ वटा निमावि सहभागिता भएका बिध्यालयहरुबाट जसमा नेपाल राष्ट्रिय मावि सिम्ता गापा वडा न ८ खेल्नेचौर कि छात्रा कल्पना खड्का प्रथम, हिमालय मावि सिम्ता गापा वडा न ९ चोल्पाका छात्र सुगम चन्द दोश्रो , सरस्वती मावि सिम्ता गापा वडा न ९ काडा सिम्ताका छात्रा तुल्सा बिक तेस्रो र बागेश्वरी मावी सिम्ता गापा वडा न ६ राकमकी छात्रा विनिता खत्री सान्त्वना भएकि छन ।  साथै जसमा ९ वटा प्रावि स्तरीय हाजिरी जवाफ प्रतियोगितामामा  निमावि सिम्ता गापा वडा न ८ साहुखोलाको टिम प्रथम , जन आस्था प्रावि सिम्ता गापा वडा न ७ डोप्काको टिम दोश्रो, नेपाल राष्ट्रिय प्रावि वाडा न ६ ठिग्नी तेस्रो र नेपाल राष्ट्रिय प्रावी वडा न ९ कोटकाडाको टिम सान्त्वना भएका छन । प्रथम, दोस्रो, तेस्रो र सान्त्वना हुने सम्पुर्ण विद्यार्थीहरुलाइ पुरस्कार वितरण गरिएको छ ।  

सिम्ता क्षेत्रका ६० वटा प्राथामिक तहका प्रत्येक वडामा गत ११ गते भएकको हाजिरी जवाफ प्रतियोगिता कार्यक्रमको आयोजनाबाट प्रथम आएका बिध्यालयहरुबाट आज पुन सहिद सप्ताहाको अवसरमा कार्यक्रम सम्पन्न गरिएको हो ।

उक्त कार्यक्रममा नेपाल शिक्षक महासङ्घ सुर्खेतका अध्यक्ष कृष्ण थापाको प्रमुख अतिथि ,सिम्ता गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत जनक बहादुर हमाल लगाए वडा अध्यक्ष , कार्यापालिका सदस्य, विभिन्न बिध्यालयका शिक्षक लगाएतको अतिथि रहेको थियो । कार्यक्रमको शिक्षक महासङ्घ सिम्ताका अध्यक्ष टोप ब खत्रीको अध्यक्षता र शिक्षक  रमेश महतराको सन्चालनमा कार्यक्रम सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी