2026-09-18 08:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

फागुन १३ मा जिविस पर्वतको जिल्ला परिषद

मंसिर १३, पर्वत । जिल्ला विकास समिति पर्वतको आर्थिक बर्ष २०७३/७४ को लागि जिल्ला परिषद फागुन १३ गते हुने भएको छ ।

आइतबार भएको योजना तर्जुमा गोष्ठि तथा छलफलबाट फागुन १३ गते जिल्ला परिषद गरिने निर्णय भएको हो । ७३/७४ को लागि बार्षिक कार्यनीति तथा बजेट सार्वजानिकरण, योजना तर्जूमा लगाएतका विषयमा इलाका स्तरीइ योजना तर्जुमा गोष्ठिको कार्यतालिका समेत सार्वजानिक गरिएको थियो । ११ वटा इलाका कार्यालयको योजना छनोट तथा तजूृमा गर्ने कार्यक्रम माघ ७ गतेबाट माघ १० गतेसम्म हुने भएको छ । भने यता बार्षिक जिल्ला विकास योजना तर्जुमा अन्तरगत विषयगत, एकिकृत र जिल्ला परिषदको कार्यतालिका समेत सार्वजानिक गरिएको छ ।

कार्यालयले जिल्लाास्तरमा सरोकारवालाहरु वीच समन्वय बैठक माघ २९ गते, सामाजिक विकास समितिको बैठक माघ २९ गते, बन तथा बाताबरण विकास समिति र संस्थागत स्रोत तथा क्षमता विकास समितिको बैठक फागुन २ गते, आर्थिक विकास समितिको बैठक फागुन ३, पूर्वधार विकास समितिको फागुन ४, एकिकृत विकास समितिको बैठक फागुन ५, जिविस बैठक फागुन १२ गते र जिल्ला परिषद फागनु १३ गते गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई