१४ बैशाख २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

नारा र दिवसमा मात्रै सिमित नरहौं: सभासद् चापागाई

१५ मंसिर २०७२, मंगलवार १०:४६

मंसिर १५, पर्वत । सभासद् कल्पना चापागाईले महिलाहरु नारा र दिवसमा मात्रै सिमित रहन नहुने बताएकी छिन् । आधा आकाश ढाँकेका महिलाहरु ३३ प्रतिशत सहभागीतामात्रै सिमित रहेमा महिला हिंसा विरुद्धका नारा लगाउँदैमा र दिवस मनाउँदैमा महिलामाथि हुने दमन अत्यचारको अन्त्य नहुने बताएकी छिन् । महिलाहरु चुलोचौकोमा मात्रै सिमित हुने गरेको कारण बढी महिला हिंसामा पर्ने गरेको बताउँदै महिला हिंसाको अन्त्य गर्नको लागि महिला नै अग्रसर भएर लाग्नुपर्ने बताइन् ।

देशको पछिल्लो राजनीतिक अबस्थाले महिलालाई नै राष्ट्र प्रमुखका रुपमा पाएको बताउँदै महिलाले अबसर पाएमा पुरुषले गर्न नसक्ने कार्य पनि गर्न सक्ने बताईन । महिला हिंसाका विरुद्धमा आवाज उठाउँदा थप पीडीत हुनुपर्ने हो की भन्ने डरका कारण महिलाहरु हिंसाको प्रतिकार गरी न्यायको ढोका धक्धकाउन नसकेका कारण पनि महिलाहरु थप पीडित हुन परेको बताउँदै अब महिला जागृत भएर हिंसाका विरुद्धमा सचेत हुनुपर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मिश्र र प्रसाईंसहितलाई थप सात दिन हिरासतमा राख्न अनुमति रूसद्वारा युक्रेनमा १५० ड्रोन प्रहार, ट्रम्पले पुटिनको ‘शान्ति प्रस्ताव’मा उठाए प्रश्न हतकडीसहित एक महिला अभियुक्त फरार अर्थतन्त्रका आन्तरिक चुनौती कायमै छन्ः कामु गभर्नर ढुङ्गाना ‘सुशासन कायम गर्न साझा प्रतिबद्धता आवश्यक छ’ सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा ‘गणतन्त्रवादी शक्तिहरु एक हुनुपर्ने बेला आएको छ’ संवैधानिक परिषद् विधेयक राष्ट्रियसभा राष्ट्रियसभाः ‘सरकारले जनताका पक्षमा कानुन बनाउने छ’ स्थानीय तहमा आपत्कालीन गोदाम घर बनाउनुपर्नेमा जोड फेन्चाइज प्रतियोगिताले फुटबलमा ल्याएको उत्साह राष्ट्रिय हक्की वैशाख १७ देखि हुने शिक्षकका मागप्रति गम्भीर हुन सरकारको ध्यानाकर्षण सुडी समाज काठमाडौँको अध्यक्षमा महतो निर्वाचित सबै क्षेत्र र भूगोललाई समेट्ने गरी बजेट बनाउनुपर्नेमा ऊर्जामन्त्रीको जोड नेप्से परिसूचकमा सामान्य सुधार ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूलमर्मबमोजिम आगामी बजेट आउनुपर्छ’ माओवादी केन्द्रले शिक्षकहरूको आन्दोलनमा प्रहरी दमन भएको भन्दै भर्त्सना गरे मह जोडीले पार गरे सहकार्यको ४५ वर्ष नेपाली कांग्रेसकी समानुपातिक सांसद माया राई तीन दिनसम्म थुनामा रहने