२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीमा यात्रु बाहक बस दुर्घटना हुदा एकको मृत्यु, ४५ घाइते

२०७२, २९ चैत्र सोमबार ०७:२४

चैत्र २९, महोत्तरी
जनकपुरबाट जलेश्वर तर्फ आउँदै गरेको बा२ख ८७५२ नम्बरको बीरेन्द्र ट्राभल्सको यात्रु बाहक बस
दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

उक्त दुर्घटनामा ४५ जना
घाइते भएका छन् । जनकपुरबाट जलेश्वर आउने क्रममा सोमबार विहान तीब्र गतिमा रहेको बसले नियन्त्रण
गुमाएपछि दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी एक
जनाको घटनास्थलमै मृत्यु भएको छ। बाँकीको जलेश्वर जिल्ला अस्पतालमा उपचार भइरहेको डा।

राजिव झाले जानकारी दिए । घाइतेहरु मध्ये तीन जनाको अवस्था गम्भीर भएका कारण
जनकपुर रिफर गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !