2026-06-28 01:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

लायन्सले दियो ६ विद्यालयलाई राहत

महेन्द्र केसी, पुष १, पर्वत । लायन्स क्लब अफ कुश्मा सिटिले जिल्लामा रहेका ६ सामुदायिक विद्यालयलाई राहत प्रदान गरेको छ । बैशाख १२ गते गएको भूकम्पबाट क्षति भएका जिल्लाका आधा दर्जन विद्यालयलाई उक्त लायन्स क्लबले जापानमा रहेको लायन्स क्लव अफ इन्टरनेश्नल डिस्ट्रीक ३३७ सी जापान २ आर नागासाकी, इशाहाया सिमाबाराले पठाएको राहत रकम वितरण गरेको हो ।

जिल्लाको माझफाँटमा रहेको विध्यावासीनी प्रावि, नाङ्लीवानको शिव मावि, वारीबेनीमा रहेको बेनी प्रावि लाई एक एक थान कम्प्य्रूटर हस्तान्तरण गरिएको थियो भने सरस्वती माध्यामिक विद्यालय बाजुङ १ पोखरेलाई ६० हजार नगद सहित ४० हजारको पुस्ताकलाय सामाग्री, जनज्योति प्रावि बाँसखर्कलाई २५ हजार र जन जागृती निमावि ठापाठानालाई ४१ हजार सहयोग रकम हस्तान्तरण गरिएको थियो ।

पढाईको शिलशिलामा जापान पुगेका बाजुङ १ पोखरेका ठाकूर बहादुर पौडेल क्षेत्री, उनकी श्रीमती तथा लायन्स क्लब अफ कुश्मा सिटिकी सस्थापक सदस्य उषा भण्डारी पौडेल क्षेत्री र ९ बर्षिय छोरी उत्कर्ष पौडेल क्षेत्रीको सत्रिएतामा जापानमा संकलन भएको रकम लायन्स क्लब अफ कुश्मा सिटिकी संस्थापक अध्यक्ष सरस्वती भण्डारीको पहलमा आएको थियो । राहत रकम उक्त विद्यालयका अध्यक्ष, प्रधानाध्यापक लगाएतको सहभागीतामा बाँडिएको लायन्स क्लब अफ कुश्मा सिटिकी संस्थापक अध्यक्ष सरस्वती भण्डारीले बताई । सोही अबसरमा भण्डारीले राहत रकम नेपाल भित्राउनको लागि रचानात्मक भूमिका निर्वाह गरेको भन्दै सम्मान पत्रले सम्मान गरिएको लायन्स क्लबले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी