Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

दैलेखमा जिप दुर्घटना

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>माघ २२, दैलेख । दैलेखको महाबु गाँउपालिका वार्ड नम्बर ४ काप्रिखोला बतासेमा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । दैलेख बजार तिर जादै गरेको भे १ च २१४१ नम्बरको बोलेरो जिप अनियन्त्रित दुर्घटनामा परेको हो ।<br></p><p>दुर्घटनामा घाइते हुनेहरुमा १४ वर्षीया संगिता बि.क, १४ वर्षकै दिपक शाही, १३ वर्षीया राधा शाही, ४५ बर्षका टोप बहादुर शाही, १५ वर्षीय चित्र बि.क, १२ वर्षीया रेजिना रावल रहेका छन् ।</p><p>घाइतेहरु मध्ये ४ जनालाइ जिल्ला अस्पताल दैलेखमा सामान्य उपचारपछि घर पठाइएको छ भने टोप बहादुर शाही र संगिता बि.कलाई थप उपचारका लागि सुर्खेत रिफर गरिएको छ ।</p>