दुर्घटनामा परि घटनास्थलमै चालकको मृत्यु, ५ गम्भीर घाइते

साझासवाल

<p><b>माघ २२, विदुर (नुवाकोट) |</b> नुवाकोट जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ४ आरुखर्क, सालघारीमा मंगलबार साँझ सवारी दुर्घटनामा परेको छ ।&nbsp;<br></p><p>दुर्घटनामा परि बा ३ च ५७११ नम्बरको गाडी मा सवार ५ जना यात्रु घाइते भएका छन् भने चालकको घटनास्थलमा नै मृत्यु भएको जानकारी प्राप्त भएको छ ।&nbsp;</p><p>उक्त दुर्घटनामा परि पाँच जना गम्भीर घाइते भएको कुरा प्रहरी उपरीक्षक कृष्ण पल्ली मगरले जानकारी दिएका हुन् ।&nbsp;</p>

Leave a Comment

Leave a Reply