2026-07-27 10:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कांग्रेस महाधिवेशनका लागि जिल्लामा चहलपहल

माघ १२, पर्वत । नेपाली कांग्रेसको तेह्रौं महाधिवेशनका लागि जिल्लामा यतिबेला चहलपहल तातेको छ। अधिवेशनको लागि जिल्लामा चोकचोकमा चर्चा र परिचर्चा हुन थालेको छ । कस्को नेतृत्वमा वा कुन गुटले जिल्लामा आफ्नो कब्जा जनाउने हो त्यो एकिन छैन यदपी जिल्लामा अधिवेशनका लागि लिएर सकड, चिया पसलमा पहस भैरहेका छन् ।

नेताहरु दौडाहमा व्यस्त छन् भने कार्यकर्ता पनि अधिवेशन तयारीमा जुटेका छन्। महाधिवेशन नजिकिएसँगै जिल्लामा पार्टी्भित्र गुटउपगुटको सक्रियता पनि बढेको छ । केन्द्रमा संस्थापन र देउवानिकट मानिने नेताहरू जिल्लामा भने आफ्नो अस्तित्व देखाउन नयाँ गुट निर्माण गर्न थालेका छन् । पर्वत जिल्लामा निर्वाचन अधिकृत तोकिएर आएका कृष्णप्रसाद तिमिल्सीनाले जिल्लामा शान्ति पूर्ण रुपमा अधिवेशन सम्पन्न हुने बताएका छन् ।

गाउँ अधिवेशनका लागि ६६ जना निर्वाचन अधिकृत तोकिएको र प्रत्येक गाविसमा सहज रुपमा अधिवेशन सम्पन्न हुने उनको तर्क छ । गाउँ अधिबेशनबाट २ महिला, १÷१ जना दलित, मधेसी, आदीबासी लगाएतका गरी ११ जना जिल्ला अधिवेशनका लागि आउने र जिल्लाबाट नेतृत्व गरेका मध्ये २४ जना कन्द्रिय महाधिवेशनका लागि चयन हुने उनको तर्क छ । जिल्लामा विगतका बर्षमा मतपत्रनै हराउने तथा अहिलेको क्रियाशिल सदस्यताको नाम थर तथा ठेगना नै फरक भएको बारेमा पत्रकारले गरेको प्रश्नमा तिमिल्सीनाले जिल्लामा यसपटक त्यसो नुहने बताउका छन् ।

१२ औ महाधिवेशनमा भएका जस्तो विवाद नहोस भन्नको लागि सिक्षक संघबाट १ सय जनाको नाम लिस्ट आफुले एक्लै निर्वाचन अधिकृत तोकेको र यस्तो समस्या अहिलेको अधिवेशनमा नदेखिने बताए भने व्यक्तिको विवरणमा भएको क्रुटिलाई आफुले सुल्झाई सकेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ