By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    5 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    8 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    8 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    9 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    12 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    12 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    12 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: सरकारको टिप्पणी गर्नु युद्धमा हनिमुन मनाउनु हो: पोख्रेल
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > गण्डकी प्रदेश > पर्बत - PBT > सरकारको टिप्पणी गर्नु युद्धमा हनिमुन मनाउनु हो: पोख्रेल
पर्बत - PBTसमाज

सरकारको टिप्पणी गर्नु युद्धमा हनिमुन मनाउनु हो: पोख्रेल

साझासवाल
Last updated: January 30, 2016 8:17 am
साझासवाल
5 Min Read
Share

माघ १६, पर्वत । 

काँग्रेस सत्ताविना बस्नै नसक्ने आरोप
नेकपा एमालेका स्थाई समिति सदस्य तथा पुर्ब संञ्चारमन्त्री शंकर पोख्रेलले यतिबेला सरकारको टिप्पणी गर्नु युद्धको बेलामा हनिमुन मनाउनु जस्तै भएको बताएका छन् । भारतीय नाकाबन्दी र मधेस आन्दोलनले देशलाई क्रसित बनाएको बेलामा सरकारको टिप्पणी गर्नु गलत भएको भन्दै यस्तो बताएका हु्न । शनिवार कुश्मामा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । पत्रकार सम्मेलनमा पोख्रेलले देशमा भएको अबरोध र परिश्थितिका बाबुजूत पनि सरकारले काम गरेको बताएका छन् । उनले सरकारले काम नगरेको देखिएता पनि सरकारले कुटनीतिक रुपमा भारतीय संसदमा नेपालको विषयलाई लिएर बहस गराउन बाध्य पार्नु सरकारको कुटनीटिक सफलता भएको दाबी गरेका छन् ।

देउवा र बाबुरामकोभन्दा मन्त्रीमण्डल सानो
ओली नेतृत्वको सरकार ठूलो भयो भन्ने प्रश्नमा पोख्रेलले साना दललाई लिएर सरकार गठन गरेका कारण यस्तो भएको टिप्पणी गरे । नेपाली काङग्रेस सरकारमा भएको भए मन्त्रीमण्डल सानो हुने थियो भन्दै पोखरेलले भने ६०१ सांसद भएको अबस्थामा यो मन्त्री मण्डल ठुलो होईन ? यस भन्दा अगाडी सरकार बनाएका नेपाली काँग्रेसका शेरबहादुर देउवाको नेर्तत्वको सरकारले २०५ सांसद हुनेबेलामा ४९ जनाको मन्त्रीमण्डल बनाएको र बाबुराम भट्टराईपनि त्यहि अनुपातमा भएको भन्दै मन्त्रीमण्डल ठूलो भयो भनेर सरकारको आलोेचना गर्नुमा कुनै तुक नभएको बताए । नेपाली काँग्रेसले विपक्षमा बसी सरकारको विरोध गनर््ु र मन्त्रीमण्डलको बारेमा टिप्पणी गर्नु गलत भएको बताए ।

काँग्रेस सत्ताविना बस्नै नसक्ने आरोप
नेपाली काँग्रेस सरकारबाहिर बस्नै नसक्ने पोख्रेलले आरोप लगाएका छन् । नेपाली काँग्रेस सत्ताको सोखिन भएका कारण सरकार बाहिर बस्नै नसक्ने भन्दै काँग्रेसको अधिवेशन पश्चायत सरकारमा आउने दाबी समेत गरे । “नेपाली काँग्रेस सरकार बाहिर बस्नै सक्दैन अधिवेशन पश्चायत सरकारको अविस्वासको प्रस्ताब ल्याए ऊ सरकारमा आउँछ” पोख्रेलले भने । सरकारको आकार ठूलो हुनुमा पनि नेपाली काँग्रेसनै दोषि रहेको समेत बताए । नेपाली काँग्रेस सरकारमा गएको भए मन्त्रीमण्डल ठूलो हुने थिएन तर काँग्रेसले अरुको इशारामा खुट्टा उचाल्यो जसका कारण सरकारको आकार ठूलो भयो । काँग्रेस सरकारमा आउनासाथ सरकारको आकार पनि सानो हुने बताए ।

ओलीको बोलीमा सार्थकता छ
प्रम केपी ओलीले देशलाई एक बर्षमा लोडसेडिङ मुक्त बनाउने, हावाबाट विजुली र घरघरमा पाइपबाट ग्यास पु¥याउने योजना सुनाउँदा त्यसको आलोचना गर्नु उचित नभएको टिप्पणी गरे । देशमा चरम संकट पैदा भएको बेलामा सरकारले महोत्काक्षि योजना सार्वजानिक गर्नु तत्तकालका लागि सम्भव नभएता पनि यसमा सार्थकता भने रहेको उनले बताए । हावाबाट विजुली निकाल्नको लागि छलफल भैरहेको बताउँदै पोख्रेलले काठमाडौ उपत्यकामा रहेको ग्यासलाई घरघरमा पिाइपबाट पु¥याउन सकिने समेत बताए । उपत्यकामा रहेको ग्यासलले उपत्यकामा रहेका ३५ हजार नेपालीलाई पुग्ने भन्दै योजना अनुसार काम भए ढिलो चाडो सफल हुने उनको धारणा छ ।

सत्ताप्राप्तीका लागि मधेस आन्दोलन
मधेसमा चर्कीएको आन्दोलनको बारेमा उनले मधेसी दलहरुले सत्ताको लागि जनतालाई उचालेको आराप लगाएका छन् । मधेसी जनसमुदायको माग हक र अधिकरलाई संविधानले सम्बोधन नगरेको नभई मधेसी दलहरु सत्ताको लागि मधेसमा हिंसा फैलाउन खोजेको आरोप लगाएका हुन । मधेसी मोर्चाले देशमा मधेसी र पहाडीको नाममा आन्दोलन र हिंसा मच्चाएर देशलाई अधोगति तर्फ लैजानको लागि तत्लीन भएको समेत आरोप लगाए । मधेसमा आन्दोलनरत मोर्चा अन्तरगतका गच्छादार सरकारमा आएको बतचाउँदै अब अन्य मधेसी दलपनि सहमतिमा आउने बताए । मधेस आन्दोलनमा कुनै सार्थकता नभएका कारण आन्दोलन छिट्टै अन्त्य हुने समेत पोख्रेलले बताए ।

नाकाबन्दी चाँडै खुल्छ
भारतले लगाएको नाकाबन्दी चाँडै खुल्ने पनि बताएका छन् । प्रम ओलीको भारत भ्रमणबाट कुटनीतिक पहल हुने र चाँडै नाकाबन्दी खुल्ने बताए तर कहिले खुल्छ एकिन भने हुनले पनि भन्न सकेनन् । यता चीनबाट परिवहनमा भएको सरकारको ढिलाई नेपाल सरकारबाट नभई चीनबाटै भएको समेत उनले बताए । चीनले नेपाल र चीन विच परिवहन भारतले नाकाबन्दी लगाउने बेलामा मात्रै नभई दिर्घकालीन रुपमा सिमाना खुलाउन चाहेका कारण ढिलो भएको बताउँदै प्रमको चीन भ्रमणसँगै नाका खोलिने बताए ।

शहिद दिवसमा शहिदलाई सम्झनै सकेनन
शहिद दिवस देशैभर सरकार, राजनैतिक पार्टीहरु तथा अन्यसंघसस्थाहरुले शहिदलाई सम्भिएका छन् भने विभिन्न कार्यक्रम गरी मनाएका छन् तर पर्वतमा आएका पूर्व संचारमन्त्रीले भने सहिदको सम्झना के सहिद नामपनि लिन सकेनन् । उनले पत्रकार सम्मेलनमा लामो मन्तब्य दिए, सरकारका प्रधानमन्त्री केपी ओलीको बचाऊ गर्दै लामो तर्कहरु पनि पेश गरे तर सहिदको नाम उनले लिन सकेनन् ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article सरकारको टिप्पणी गर्नु युद्धमा हनिमुन मनाउनु हो: पोख्रेल
Next Article सुदूरपश्चिममै पहिलोपटक छोरीद्वारा दागबत्ती
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMखोटाङ्ग - KTGसमाज

खोटाङबाट बहुमूल्य धातु पुल्ली उत्खनन् गर्ने ५ जना पक्राउ

57 years ago
कन्चनपुर - KNCसमाज

निर्मला हत्या प्रकरण: काँग्रेसद्वारा नगर प्रमुखलाई मुछिएकोमा आपत्ति

57 years ago
म्याग्दी - MGDसमाज

म्याग्दीका जनप्रतिनिधि कानून सिक्दै

57 years ago
कन्चनपुर - KNCसमाज

कन्चनपुरमा नदीमा साइरन जडानदेखि प्राथमिक उपचार तालीमसम्म

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?