2026-09-18 10:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

छनोट प्रक्रिया अन्तरर्गत नगरसमितिको अधिवेशन सम्पन्न

माघ १९, पर्वत । नेपाली काँग्रेसको १३ औ अधिवेशनको छनोट प्रक्रिया अन्तरगत कुश्मा नगरपािलका अन्तरगतको नगरसमितिको अधिवेशन सम्पन्न भएको छ । निर्वाचन प्रक्रियामा कुनै विवाद नभई सौभाद्रपूर्ण बाताबरणमा , सम्पन्न भएको मतदान अधिकृत हिरालाल रेग्मीले जानकारी दिए । उनका अनुसार मतदान प्रक्रिया सम्पन्न भएको र मत गणना भने आज विहान सात बजेबाट मात्रै सुरु हुने बताए ।

नगरपालिकामा नेकाका एक हजार सात सय ८२ क्रियाशील कार्यकर्ता भएता पनि मत भने एक हजार तीन सय ८० जनाको मत खसेको मतदान अधिकृत रेग्मीले जानकारी दिए ।
नेकाको नगर अधिवेशनको सभापतिमा उठेका रामचन्द्र जोशी संस्थाकप (कोइराला) र मोहन आचार्य प्रजातान्त्रिक (देउवा) पक्षका हुन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई