By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    19 hours ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    7 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    9 hours ago
    लेबल नभएका सामान बेच्नेलाई वाणिज्य विभागले कारबाही गर्ने
    9 hours ago
    प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
    12 hours ago
    यस्तो तालले सरकार ५ वर्ष टिक्दैन: कुलमान घिसिङ
    2 days ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    9 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    13 hours ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    3 days ago
    सुनको मूल्य बढ्दा चाँदीको घट्यो
    5 days ago
    बुधबार १४ अंकले बढ्यो नेप्से
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: विश्वास जित्दै प्रदेश अस्पताल
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > कर्णाली प्रदेश > सुर्खेत - SKT > विश्वास जित्दै प्रदेश अस्पताल
समाजसुर्खेत - SKT

विश्वास जित्दै प्रदेश अस्पताल

साझासवाल
Last updated: February 19, 2019 2:55 am
साझासवाल
7 Min Read
Share

फागुन ७, सुर्खेत | कुनै बेला सहज उपचार नपाएर नेपालगञ्ज, काठमाडौं र भारतको लखनऊ धाउने विरामीहरु सुर्खेतमै विशेषज्ञ सेवा लिन थालेका छन् । शिशु अस्पतलालाई पूर्वाधारविनै क्षेत्रीयमा रुपान्तरण गरेपछि अस्पतालको सेवा प्रभावकारी नभएको आरोप लाग्ने गरेको थियो । तर पछिल्ला १३ वर्षमा कर्णाली प्रदेश अस्पतालमै पुगेर उपचार गर्ने विरामीहरुको संख्यामा भने बढोत्तरी भएको छ ।

Contents
  • ‘प्रभावकारी र गुणस्तरिय सेवा दिइरहेका छौं’ – डा. डम्बर खड्का 
  • ‘रिफरल अस्पतालको रुपमा विकास गर्छौं’ – दल रावल 

अस्पतालको रेकर्डअनुसार गत आर्थिक वर्षमा मात्रै ८० प्रतिशत विरामीहरु वेड भर्ना भएर सेवा लिएका छन् । अस्पतालमा भर्ना भइ उपचार लिएका करिव ९७ प्रतिशत विरामीहरु निको भएर घर फर्केन गरेको अस्पतालले जनाएको छ । कर्णाली प्रदेश अस्पताल ०३० सालमा स्वास्थ्य केन्द्रको रुपमा स्थापना भएको हो । सुर्खेत उपत्यकामा मलेरिया नियन्त्रण भएपछि मावनवस्तीको सुरुवातसंगै केन्द्रको रुपमा प्रदेश अस्पताल स्थापना गरिएको थियो । केन्द्रबाट जिल्ला अस्पतालमा सेवा विस्तारहुँदै ०६२ सालमा व्यवस्थित नगर निर्माण गर्ने योजनाअनुसार मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालको रुपमा विस्तार भयो । अभाव र सीमित स्रोत साधनबाटै सेवा प्रवाह गर्दै आएको अस्पतालले १३ वर्षपछि सेवाग्राहीले चाहेअनुसार सेवा दिन भने सक्षम बनेको छ । केन्द्र, जिल्ला, क्षेत्रीयहुँदै गत मंसिर १३ गते प्रदेश अस्पतालमा रुपान्तरण भएको अस्पताल ११५ शैयाबाट सेवा प्रवाह गर्दै आएको छ । अस्पताल विकास समितिबाट ६५ शैया थप गरेर अन्तरंग, बहिरंग तथा अन्य सेवा प्रदान गर्दै आएको छ । थप गरिएको अन्तरंग सेवामा स्त्री तथा प्रसुती, शल्य चिकित्सक, मेडिसियन, बाल बच्चा, नवजात शिशु सघन उपचार, सधन, आकस्मिक, शःशुल्क÷क्याविन, होमो डाइलासिस, पोषण पुनस्र्थापना गृह र फिस्टुला कक्ष छन् । 

अस्पतालमा प्रत्यक्ष रुपमा सुर्खेतका ४ लाख ७ हजार ३८० जनसंख्यालाई सेवा दिँदै आएको छ । प्रदेशका दश जिल्लाका १७ लाख ६९ हजार ७८० जनसंख्या र सडक सञ्जाल जोडिएका अछाम, डोटी र बाजुराका विरामीहरुलाई समेत सेवा दिँदै आएको अस्पताल विकास समितिका अध्यक्ष श्याम कंडेलले जानकारी दिए । अस्पतालको रेकर्डअनुसार गत वर्ष मात्रै बहिरंग सेवा ६० हजार, आकस्मिक झण्डै ७ हजार, अन्तरंग १२ हजार र सुत्केरी सेवा झण्डै चार हजार जनाले लिएका छन् । सुत्केरीतर्फ ७३९ जना अप्रेशन र एकहजार ४७० जनाको मेजर अप्रेशन गरिएको छ । यस्तै, ५५ जना आङ खस्ने महलाको अप्रेशन, ३६ जना फिस्टुला र दुईसय जनाले स्थायी बन्ध्याकरण गरेका छन् । ‘प्रदेश राजधानी वीरेन्द्रनगर कायमभएसंगै अस्पतालको सेवालाई गुणस्तरिय र प्रभावकारी बनाउन कुनै कसर बाँकी राख्दैनौं’ अध्यक्ष कंडेल भन्छन्, ‘भर्खरै मात्रै प्रदेश सरकारले अस्पताल विकास समितिको जिम्मेवारी दिएकाले यसैक्षेत्रका नागरिकहरुलाई विशेषज्ञ सेवा दिनमा कुनै कञ्जुसाई बाँकी राख्दैनौं ।’ 

हाल ११५ शैयाको अस्पताललाई ३५० शैयाको बनाउन भवन निर्माणको काम अन्तिम चरणमा छ । आगामी असारदेखी अस्पतालाई पूर्ण रुपमा सञ्चालनमा ल्याउन भवन निर्माणको काम सकिएको छ । फिल्ड निर्माण र अस्पतालमा आवश्यक उपकरणहरु जडानका लागि सामाजिक विकास मन्त्रालय जुटेको छ । 

‘प्रभावकारी र गुणस्तरिय सेवा दिइरहेका छौं’ – डा. डम्बर खड्का 

प्रमुख मेडिकल सुपरिटेण्डेण्ट 

अस्पताललाई अहिलेको लयमा ल्याउन धेरै संघर्ष गर्यौं । जनताका अपेक्षा धेरै थिए तर हामीसंग सीमित स्रोत साधनहरु थिए । त्यसले विगतमा कहीँ कतै प्रभावकारी सेवा दिनमा हामी चुकेका थियौं । कयौं भनाई खाइयो । तर शिशु अस्पताललाई जनअपेक्षाअनुसार सञ्चालन गर्न निकै चुनौती थियो । मैले मेरो कार्यकालमा अस्पतालको विकास लागि निकै संघर्ष गरे । यसको मतलव म एक्लैले मात्रै गरेको हुँ भन्न खोजेको हैन् । म यहीँको स्थानीय भएकाले यहाँका नागरिकहरुले वर्षौदेखी झल्दै आएका अभावसंग परिचित थिए ।  उपचार नपाएर ज्यान गुमाएका कयौं समाचार पढ्दै र सुन्दै आएको थिए । तसर्थ मैले अस्पतालको जिम्मेवारी सम्हालेपछि केही गरौं भन्ने भावनाले सबैसंग सहकार्य गरे । विगत दुईवर्ष ६ महिनादेखी म प्रदेश अस्पतालमा कार्यरत छु । यो अवधिमा मैले अस्पतालबाट प्रभावकारी र गुणस्तरिय सेवा दिनमा कुनै कञ्जुसाई बाँकी राखिन् । अन्तरंग सेवाको विस्तारसंगै अतिरिक्त बहिरंग सेवामा स्त्री तथा प्रसुती, मेडिसियन, हाडजोर्नी, बाल रोग, नसा तथा मानसिक, दन्तरोग, फिजियो थेरापी सेवा नियमित रुपमा दिँदै आएका छौं । रोग निदान सेवा अन्तरगत हिस्टो प्याथोलोजी, प्रयोगशाला, इ.सी.जी, डिजिटल एक्सरे, अल्ट्रासाउण्ड, सि.टी. स्क्यान, इनडोसकोपी सेवा प्रवाहहुँदै आएको छ । यस्तै, निःशुल्क औषधी वितरण, अस्पताल फार्मेसी सञ्चालन, स्वास्थ्य विमा, एच.आइ.भी एड्स परामर्श तथा उपचार, क्षयरोग, परिवार नियोजन, सामाजिक सेवा इकाइ, सुरक्षित गर्भपत, दक्ष प्रसूतीकर्मी र समुदायमा आधारित एकीकृत नवशिशु तथा बालरोग व्यवस्थापन सम्बन्धी तालिम केन्द्र जस्ता सेवाहरु पनि प्रदान गर्दै आएका छौं ।

उपलब्ध सीमित स्रोत साधनबाट हरेक वर्ष अस्पतालको सेवा विस्तार गर्दै सेवा सूचाङ्क पनि वृद्धि हुँदै गएको छ । निश्चित चिकित्सकहरुबाट दुईवटा भवनबाट सेवा सञ्चालनमा असहज छ । तरपनि स्त्रीरोग तथा प्रसूती, शल्य चिकित्सा र हाडजोर्नी सेवाका विरामीहरुलाई विशेषज्ञ चिकित्सकबाट सेवा सञ्चालन गर्दै आएका छौं । हाल ११५ शैया अस्पतालमा ८८ जनाको दरबन्दीमा ६६ जना मात्रै विशेषज्ञ चिकित्सकसहित अन्य कर्मचारीले सेवा प्रवाह गर्दै आएका छौं । समग्र प्रदेशका जनतालाई अझै प्रभावकारी रुपमा उपचार सेवा उपलव्ध गराउन भौतिक संरचना निर्माणसंगै विशेषज्ञ चिकित्सकहरुको दरवन्दी व्यवस्थापनमा जुटेका छौं । 

अस्पताललाई यो स्थानसम्म ल्याइ पुर्याउन अस्पताल विकास समिति, कार्यरत कर्मचारी लगायतको महत्वपूर्ण सहयोग छ । आगामी दिनमा अस्पताललाई अझै पुरस्कृत गर्दै यहाँका नागरिकहरुलाई प्रभावकारी र गुणस्तरिय उपचार सेवा दिनमा तल्लिन छौं । 

‘रिफरल अस्पतालको रुपमा विकास गर्छौं’ – दल रावल 

मन्त्री, सामाजिक विकास मन्त्रालय

प्रदेश राजधानीको अस्पतालको सेवा प्रवाहलाई चुस्त, दुरुस्त र गुणस्तरिय बनाउने अभियान शुरु गरेको छु । भौगोलिक रुपमा विकट ग्रामिण बस्तीका नागरिकहरुले सुर्खेतमै सहज रुपमा विशेषज्ञसहितको सेवा दिने उदेश्य मन्त्रालयको हो । कयौं विरामीहरुले प्रभावकारी उपचार नपाएर ज्यान गमाउने गरेका छन् । उनीहरुलाई अब सुर्खेतमै विशेषज्ञसहितको सेवा घर आगनमै दिलाउनु सरकारको दायित्व हो । यसको मतलब अन्य जिल्लाहरुको सेवा प्रभावकारी बनाउँनु हुँदैन भन्ने हैन् । सबै जिल्लामा रहेका अस्पतालहरुलाई ५० शैयाको बनाउने कार्यको थालनी भइसकेको छ । तर राजधानीको अस्पताललाई रिफरल अस्पतालको रुपमा विकास गर्ने सरकारको योजना छ । निर्माणाधिन ३५० शैयाको अस्पताल हस्तान्तरण भएपछि हामी रिफरल अस्पतालको रुपमा विकास गर्नेछौं । यसको अर्थ जिल्लामा उपचार हुन नसकेका विरामीहरुले प्रदेश अस्पतालमा पुगेपछि विशेषज्ञ सेवा पाउन भन्ने हो ।  यसका लागि मन्त्रालयले तत्कालका लागि २९ करोड बजेट जोहो गर्दैछ । नयाँ अस्पताल हस्तान्तरण भएपछि आवश्यक सामग्रीहरु थप्न ८१ करोड खर्च लाग्नेछ । त्यसको व्यवस्थापनमा पनि मन्त्रालय गम्भीर बनेको छ । 

विगतभन्दा प्रदेश अस्पतालले आफ्नो गुणस्तरलाई वृद्धि गरेको छ । जनतले सहज रुपमा स्वास्थ्य सेवा पाउनु उनीहरुको अधिकार हो । हामी हरेक नागरिक अस्पताल पुगेपछि अनेत्र रिफर हुनुपर्ने झन्झटको अन्त्य गर्नेगरी लागेका छौं । 

Share This Article
Facebook Email Copy Link Print
Previous Article लेखापरीक्षण र जीवनाशक विषादी व्यवस्थापन विधेयक पारित
Next Article सडकमाबाट जफत गरिएका सामग्री नगरपालिकाद्वारा लिलाम
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMमोरङ्ग - MRGसमाज

आफुलाई धोका दिन लागेको भन्दै एक युवकले गरे प्रेमिकाको विभत्स हत्या

57 years ago
कालिकोट - KLKमुख्य समाचारसमाज

कालिकोटमा जिप दुर्घटना: घाइतेहरुको सेनाको हेलिकप्टरमार्फत उद्धार

2 years ago
काठमाडौँ - KTMसमाज

साना उद्योगकी प्रमुख प्रशिक्षक पन्त ५ हजार घुससहित पक्राउ

57 years ago
काठमाडौँ - KTMबाजुरा - BJRसमाज

सातमहिने नाबालिका प्रहरी हिरासतमा

57 years ago

Sport News

  • About Us
  • Blog
  • Blog
  • Buzzstream Home
  • Contact
  • Contact
  • Contact Us
  • CV MAKER
  • Election-2082
  • Elementor Page #277718
  • Focus Home
  • History
  • Join Us
  • Login
  • Login
  • Member Login
  • MorningNews Home
  • My Feed
  • My Interests
  • My Saves
  • Read History
  • Read History
  • Recent News
  • Register
  • Register
  • Sample Page
  • Team
  • Thank You
  • Unicode
  • तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
  • दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
  • भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
  • श्रम स्वीकृति क्यालकुलेटर (Calculator)
  • साझा सवाल

Socials

Facebook Twitter Youtube

Company

  • About Us
  • Blog
  • Blog
  • Buzzstream Home
  • Contact
  • Contact
  • Contact Us
  • CV MAKER
  • Election-2082
  • Elementor Page #277718
  • Focus Home
  • History
  • Join Us
  • Login
  • Login
  • Member Login
  • MorningNews Home
  • My Feed
  • My Interests
  • My Saves
  • Read History
  • Read History
  • Recent News
  • Register
  • Register
  • Sample Page
  • Team
  • Thank You
  • Unicode
  • तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
  • दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
  • भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
  • श्रम स्वीकृति क्यालकुलेटर (Calculator)
  • साझा सवाल

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?