2026-09-18 11:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कुश्माबजार बन्द, प्रशासन अगाडी धर्ना

फागुन १२, पर्वत । पर्वतमा लोडसेडिङ भएको भन्दै तीन दिनदेखि आन्दोलनरत जिल्लाबासीले आज कुश्माबजार बन्द गराएका छन् । कुश्माबजार बन्द गरेका जिल्लाबासीले चोकचोकबाट विरोध ¥याली निकाल्दै जिल्ला प्रशासन कार्यालय अगाडी एक घण्टा धर्ना बसेका थिए । उर्जाको खानी भएको जिल्लामा पनि लोडसेडिङ गरेको र सरोकारवाला निकाय मुकदर्शक बनेको भन्दै बुधबार संघर्ष समितिले जिल्ला प्रशासन अगाडी धर्ना दिएको छ ।

लोडसेडिङ विरुद्ध संघर्ष समितिनै नै गठन गरी चरणबद्ध आन्दोलनको घोषणा गरको मोर्चाले आन्दोलनलाई शसक्त बनाउँदै लैजाने जनाएको छ । लामो समयसम्म पनि सहमति र आफ्ना माग सम्बोधन नभए थप कार्यक्रमको आयोजना गरी जिल्लाका सरकारी तथा नीजि कार्यालय, यातायात ठप्प पार्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई