2026-07-25 03:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

भंगराका १ सय १० जेष्ठनागरिक सम्मानीत

चैत्र ४ पर्वत । जिल्लाको भंगरा गाविसमा रहेका १ सय १० जना जेष्ठ नागरिकलाई सम्मान गरीएको छ।  उक्त गाविसमा रहेका जेष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान गरीएको हो । सांसद विकास लम्मालले संसद विकास कोषको केहि रकमबाट जिल्लाको क्षेत्र नं २ का २९ वटा गाविसका ७० बर्ष भन्दा माथिका बृद्धबृद्धालाई सम्मान गर्ने  अभियान संचालन गर्दै सो कार्य गरेका हुन् । लम्सालले हालसम्म उक्त क्षेत्रका ५ गाविसका जेष्ठ नागरिकलाई सम्मान गरेको बताइएको छ ।

जेष्ठ नागरिकलाई सम्मान गरेपछि संयुत्तः रुपमा तस्वीर खिचाउँदै सांसद विकास लम्साल

जसका लागि हरेक वर्ष ३ लाख रकम छुट्याइएको सांसद लम्सालले बताए । सोही अबसरमा सांसद लम्सालले पञ्चेबाजा संरक्षणका लागी स्थानीय पञ्चेबाजा का ११ सदस्य रहेको समुहलाई पञ्चेबाजा तथा त्यसका लागि आवश्यक ड्रेस लगायतका सामाग्रि समेत बितरण गरेका थिए । उनले क्षेत्र नं.२ मा रहेका १९ जोली बाजाहरुलाई संरक्षणको लागी अभियाननै चलाएको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक