2026-07-25 04:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

हुवास स्वास्थ्य चौकीलालाई उपाहारमा एम्बुलेन्स

पर्वत, जिल्लाको दक्षिण क्षेत्रमा पर्ने हुवास गाविसलाई उपहारमा एम्बुुलेन्स दिइएको छ ।  पर्वत पैञ्यू सेवा समाज काठमाडौँले हुवास क्षेत्र अन्तरगतका गाविसहरुलाई मध्यनजर गर्दै उक्त एम्बुलेन्स हस्तान्तरण गरेको हो । समयमा उपचार सेवा नपाई अस्पताल सम्म पुग्न नपाउदैँ अकालमै कसैले पनि ज्यान गुमाउन नपरोस भनी दुर्गम क्षेत्रमा एम्बुलेन्स उपलब्ध गराएको संस्थाका अध्यक्ष राजेन्द्र प्रसाद तिवारीले बताए ।

dn-510

आफ्नो गाविस सदरमुकाम बाट धेरै टाढा रहेको र उपचारमा गराउन लैजानको लागि पनि यातयातको समस्या भएका कारण आफुहरुले विदेशमा रहेर पनि सेवा गर्ने भाव जागेका कारण उक्त एम्बुलेन्स हस्तान्तर गर्ने ययोजना बनाएको  आर्थिक संयोजक केबि रानाले बताए । नेपाल सरकार व्दारा भन्सार छुट गराई एम्बुलेन्स भित्राएको उनको भनाई थियो । उक्त कार्यक्रममा क्षेत्र नं १ र २ का सांसद अर्जुन प्रसाद जोशी र विकास लम्साल सहभागि भएका थिए । दुवै सांसदले  यूवाहरुल देश बाहिर रहेर पनि आफ्नो गाविसको सेवा क्षेत्र विस्तार गर्नको लागि गरेको कार्य प्रशंसा योग्य रहेको बताए । कार्यक्रममा रेडक्रस जिल्ला सभापती रुद्र रिमालले एम्बुलेन्सको महत्व तथा आर्थिक जोखिम लगाएतको बारेमा जानकारी गराएका थिए

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक