2026-06-29 10:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

द यसिया फाउण्डेशन दुवारा पुस्तक सहयोग

 टंक लामिछाने,पर्वत  जिल्लामा सामाजिक कार्यहरु गर्दै आइरहेको सपोर्ट नेटवर्क फाउण्डेशन नेपालको पहलमा पर्वत का दुई स्थानमा पुस्तक हस्तान्त्रण गरिएको छ । शैक्षिक क्षेत्रको बिकास कालागी प्रत्येक बिद्यालयमा पुस्ताकालय स्थापना गर्ने लक्ष्य अनुरुप पुस्तकालय परिचारीका संगठन नेपालको समन्वयमा द यसिया फाउण्डेशन दुवारा पुस्तक सहयोग गरिएको हो । माझिगाँउ प्रथामिक बिद्यालय फलेवास तथा कुश्मा वडागाँउमा सिसेफ नेपालद्धारा   संचालनको तयारीमा रहेको सर्वजनिक पुस्तकालय मा तिनलाख वरावरका विभिन्न पुस्तकहरु हस्तान्त्रण गरिएको हो ।

 

हस्तान्त्रण समारोहको प्रमुख अतिथि पुस्तकालय परिचारीका संगठन नेपालका अध्यक्ष सारदा सिवाकोटीले सर्वजनिक पुस्तकालयको विकास गर्न सके शैक्षिक क्षेत्रको विकास का साथै गुणस्तरसमेत सुध्रिड हुने कुरा बताउनुभयो । सपोर्ट नेटवर्क फाउण्डेशन नेपालका अध्यक्ष टंकनाथ लामिछानेको अध्यक्षतामा संचालित पुस्तक हस्तान्त्रण कार्यक्रममा सदस्य वलराम भुसाल तथा माझिगाँउ प्रा.वि का प्रधानध्यापक प्रेम शर्मा पौडेल लिडिङ्ग ओमन यसोसियसन नेपाल कि अध्यक्ष जानकी प्रधान श्रेष्ठ  ले मन्तब्य राख्नुभएको थियो । सोहि अवसरमा श्रेष्ठले पर्वत जिल्ला सुधार गृह मा रहेका कैदि वन्दीहरुलाई स्वच्छ खानेपानिका लागि समेत पहल गर्ने प्रतिवदता जनाउनुभएको थियो । भोलिका दिनहरुमा जिल्लाका विभिन्न स्थानमा स्वास्थ्य तथा शिक्षा क्षेत्रमा काम गर्ने सपोर्ट नेटवर्क फाउण्डेशन कार्यक्रम संयोजक तेजेन्द्र अधिकारीले वताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ