2026-09-19 04:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

एकता र मिलन भिड्दै

received_1012059628849145पर्वत, नाम सुन्दा एउटै र काम पनि उस्तै रहेका जिल्लाका दुइ क्लब विच आज शसस्त्र प्रहरी बल चण्डिका गणको खेलमैदानमा सेभेन ए साइट फुटबलको फाइनल खेल हुदैछ ।  रोट्रयाक्ट क्लव अफ पर्वत र स्थानीय शान्ति समिति पर्वतको संयुक्त आयोजनामा शुरु भएको मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आज अन्तिम खेल एकता र मिलन विच हुने भएको हो ।  शान्तिमार्फत भाईचारा बढाउने उद्धेश्यले आयोजना गरिएको फुटबल प्रतियोगिताको पहिलो दिनमा सात खेल भएका थिए जसबाछ एकता र मिलन क्लब फाइनलमा पुगे । कुल १० टिममध्ये ८ टिमलाई पछि पार्दै फाइनलमा पुगेका यी दुइ क्लबविच आज हुने खेल निकै रोमान्चक हुने बताइएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई