2026-06-30 04:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

शान्ती समीतीको सकारात्मक सोच तालिम सकीयो

-महेन्द्र जिसी

शान्तीका लागि सहकार्य  र  सबैका लागि सम्मान भन्ने नाराका साथ दुई दिने तालिम  आईतबार सकीएको छ ।   स्थानीय शान्ती समीतीको आयोजनामा  जिल्ला  भरका ३२ गाविसका स्तरीय शान्ती समीती संयोजकहरुलार्ई  दिइएको क्षमता विकास सम्बन्धि  तालिम  सकीएको हो । शनीबार देखी शुरु भएको तालिममा  संयोजकहरुलाई ग्रामीण भेगमा रहेर शान्ती र सहकार्यका लागि  संयोजकहरुमा सकारात्मक सोचको गराउन तालिमको आयोजना गरिएको जिल्ला संयोजक मनोहर वि पौडेलले जानकारी दिनुभयो । तालिममा सहभागिहरुलाई  जिवनमा सकारात्मक सोचको  आवश्यक ,सोचको  रुपान्तरण र रुपान्तरणका लागि योजना ,र आम  मानीसका सभावका बारेमा जानकारी गराइएको हो । सहभागिहरुलाई आम मानीसमा देखीने सृजनात्मक  चुनौती सामना गर्ने , परिकल्पना गर्ने मित्रताको चाहाना देखाउने जस्ता  सभाव  र तीनका प्रभावका बारमा जानकारी गराईको हो ।

सहभागिहरुले समीतीले दुई दिन सम्म तालिममा सहभागि गराएर आँफुहरुमा सकारात्मक सोचको विकास गराएको बताएका छन । उनिहरुले स्थानीय स्तरमा रहेर समीतीमा रहेर शान्ती र पुर्ननिमार्णमा राज्य लागि परेका कारण आँफुहरु पनि सकृय बन्नु परेको सहभागि बताएका छन ।  तालिममा  मानीसका वीचार वानी , प्रयोग गर्ने शब्द ,चरित्र , कर्म र  नियतीकाबारेमा  चर्चा गरीने सहजकर्ता  गैरसरकारी महासंघ कास्कीका अध्यक्ष  गोपाल खडकाले  प्रकाश पार्नुभएको हो ।समाजमा दिगो  शान्ती स्थापना हुने र परिवारमा शान्ती तथा मैत्रीपुर्ण  भाव राख्न तालिम फलदायी भएको  खडकाले जनाउनु भयो । शान्ती समीती संयोजक मनोहर वी पौडेलको अध्यक्षतामा सम्पन्न तालिमको सञ्चालन सचिव किसोर सुवेदीले गुर्नभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ