२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

५९ औं राष्ट्रिय सहकारी दिवस मनाइयो

२०७२, २० चैत्र शनिबार १०:३१

पर्वत चैत्र २० गते । ‘आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि सहकारी’ नाराका साथ शनिवार देशभर ५९ औं राष्ट्रिय सहकारी दिवस मनाइएको छ । पर्वत जिल्लामा पनि विहान जिल्लामा रहेका सहरकारीले संयुक्त रुपमा ¥याली निकाली जिल्लामा प्रभातफेरि गरेका थिए । प्रभातफेरि अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।

  वि.सं.२०१३ साल चैत २० गते चितवनको बखानपुर ऋण    सहकारी संस्था लिमिटेडको स्थापना भइ नेपालमा सहकारी अभियानको सुरुवात भएको थियो । त्यहि दिनको सम्झनामा चैत २० गतेलाई    राष्ट्रिय सहकारी दिवस मनाउन थालिएको हो ।    नेपालमा रोजगारी सिर्जना र उत्पादन वृद्धि गर्दै गरीवी न्यूनीकरण र राष्ट्रिय अर्थतन्त्र सुदृढ पार्न सहकारी क्षेत्रको महत्वपूर्ण योगदान रहेको छ ।

गएको असार मसान्तसम्म मूलुकभर संचालित विभिन्न प्रकृतिका सहकारी संघसंस्थाको शेयर पूँजी ६३ अर्व रुपैयाँ पुगेको छ भने बचत निक्षेप २ सय २ अर्व र लगानी  १ सय ८८ अर्ब रहेको छ । गएको असार मसान्तसम्मको तथ्याङ्क अनुसार देशभर विभिन्न प्रकृतिका ३२ हजार ६ सय ६३ सहकारी दर्ता भएको सहकारी विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ