२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

५० ग्रामका असिनाले देउपुरमा मात्रै १ करोड बढीको सुन्तला सखाप

२०७२, २४ चैत्र बुधबार ०८:०५

हिँजो मंगलबार साँझ पख परेको भीषण असिना पानीले पर्वत जिल्लाको देउपुर गाविसमा मात्रै एक करोड भन्दा बढीको सुन्तला नष्ट भएको छ । करीब एक घण्टा सम्म परेको असिनाले सुन्तलाका बोटमा लागेको साना साना दाना झारेर नष्ट गरेको हो । जिल्लाकै सुन्तलाको पकेट क्षेत्र मानिने देउपुरका किसान असिनाले पुयाएको क्षेतीबाट निकै आहत भएको उनिहरुले बताएका छन् । ्

फलफुल भएपनि गाउँलेको मुख्य बालीको रुपमा रहेको सुन्तलाबाट यहाँका किसानहरुले प्रतिवर्ष ५० हजार देखी अधिकतम १ लाख रुपयाँको सुन्ताला विक्री गर्दथे । स्थानीय किसानहरुका अनुसार ५० ग्राम सम्म तौल भएको असिना बर्सिनाले सुन्तला मात्र नभएर पाकेको गहुँबाली र तरकारी खेतीका साथै मकैलाई समेत क्षेती पुराएको बताएका छन् । मंगलबार परेको असिनाले देउपुर लगायत भुकताङ्ले र बाजुङ गाविसका किसानहरुले व्यवसायिकरुमा लगाएको तरकारी खेती समेतलाई नोक्सान पुराएको छ । त्यस्तै व्यावसायीक रुपमा तरकारी खेती गरेका देउपुर, भुकताङले र बाजुङ गाविसका कृषकहरुको तरकारी समेत असिनाले नष्ट गरेको छ ।

भुकताङ्ले, देउपुर र बाजुङमा ठुलो असिनापानी परेर सुन्तला र अन्य बालीनालीमा क्षति पुगेको जिल्ला कृषि विकास कार्यालय पर्वतका बरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मीले बताएका छन् । ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ